एजेन्सी । बलिउड सुपरस्टार सलमान खान बुधबार साँझ आफ्नी पूर्व प्रेमिका तथा सहकर्मी कलाकार संगीता बिजलानीको जन्मदिनको पार्टीमा सहभागि हुँदा निकै रोमान्टिक देखिएका छन् । मुम्बई बान्द्राको एक रेस्टुरेन्टमा पुग्दा उनी ठूलो सुरक्षा घेरामा थिए । सलमान कालो टि–शर्ट र जिन्समा अनौपचारिक रूपमा सजिएर कार्यक्रम स्थलमा पुग्दा शुभेच्छुकहरुबाट पनि घेरिएका थिए । आफ्नो फिट शरीर र नयाँ... विस्तृतमा