काठमाडौं, जेठ २१। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न शैक्षिक संकायअन्तर्गत ५०० भन्दा बढी पद पूर्ति गर्नको लागि तयारी थालेको छ। त्रिविले प्राध्यापक र सहप्राध्यापक पदमा आन्तरिक तथा खुला प्रतियोगितात्मक प्रक्रियाबाट नियुक्ति गर्न आवेदन आह्वान गरेको हो। विज्ञापन अनुसार, विभिन्न विषयका लागि रिक्त पदहरूमा योग्य उम्मेदवारले साउन पहिलो सातासम्म दरखास्त दिन सक्नेछन्।... विस्तृतमा