काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक सेवातर्फ ३८८ जना नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ। सेनाले शुक्रबार सार्वजनिक गरेको विज्ञापनमार्फत स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक तथा हवाई समूहअन्तर्गतका पदहरू पूर्तिका लागि आवेदन आह्वान गरिएको हो। विज्ञापनअनुसार नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफरदेखि पुजारीसम्मका पदमा तोकिएको संख्या अनुसार भर्ना... विस्तृतमा