काठमाडौँ, १० कार्तिक । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ। महानगरको नगरकार्यपालिकाको निर्णयअनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो। शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एकरएक जनाका लागि आवेदन आह्वान गरेको छ । पाँच सय रुपैयाँ शुल्क तिरेर नेपाली युवाले आवेदन... विस्तृतमा