एजेन्सि । थाहा छैन दिल्लीको बस्ती जिल्लामा टाईल्स र मार्बल जडान गर्ने लालगञ्ज थाना क्षेत्रको बटानिया गाउँका शिव प्रसादको खातामा अचानक २ अर्ब २१ करोड ३० लाख भारतीय रुपैयाँ (३ अर्ब ५४ करोड नेपाली रुपैया) जम्मा भयो । जब आयकर विभागको सूचना उनको घरमा पुग्यो, सबै परिवार खुसीको सट्टा छक्क परे। अब आयकर विभागलाई के जवाफ दिने उनले बुझेका छैनन् । भारतको लालगञ्ज थाना क्षेत्रको बटानिया... विस्तृतमा