एजेन्सि । ज्योतिष र धार्मिक दृष्टिकोणले ग्रहणको विशेष महत्व छ । ग्रहणको समयमा धेरै कुराहरूमा विशेष ध्यान दिइन्छ। अब चाँडै वर्षको अन्तिम सूर्य र चन्द्रग्रहण लाग्दैछ । अक्टोबर महिनामा सूर्य र चन्द्रग्रहण लाग्ने भएको छ ।१४ अक्टोबरमा सूर्यग्रहण र १५ दिन पछि अर्थात २८ अक्टोबरमा चन्द्रग्रहण हुनेछ । हिन्दू क्यालेन्डर अनुसार सूर्यग्रहण सधैं अमावस्या तिथीमा लाग्छ भने... विस्तृतमा