एजेन्सि । वातावरण र स्वास्थ्य एकअर्काका पूरक हुन्। यदि तपाईंको वरपरको वातावरण दूषित छ भने, लामो समयसम्म स्वस्थ रहन धेरै गाह्रो हुन्छ। शरीर र दिमाग स्वस्थ राख्न प्रकृतिको नजिक रहनु अति आवश्यक छ। तर सहरमा बढ्दो जनसङ्ख्याका कारण हामीलाई अक्सिजन उपलब्ध गराउने रुख र बोटबिरुवाको तीव्र रूपमा शोषण भइरहेको छ । साथै प्रदूषणको स्तर पनि बढ्दै गएको छ ।यी सबै चीजहरू हाम्रो स्वास्थ्यको... विस्तृतमा