एजेन्सि । यस वर्ष शरद पूर्णिमाको पर्व चन्द्रग्रहणको छायामा मनाइनेछ। यस पटक भारतमा चन्द्रग्रहण मध्यरातमा देखिनेछ र यसको सुतक दिउँसो सुरु हुनेछ । यस्तो अवस्थामा शरद पूर्णिमाको दिन दिनभर पूजाआजासहित अन्य कार्यक्रम गरिने भएको छ । यसपटक शरद पूर्णिमाको पर्व अक्टोबर २८ गते मनाइँदैछ । तर यसपटक चन्द्रमाको शीतल प्रकाशमा बनाइएको खीर ग्रहणका कारण मध्यरातमा बनाइने छैन ।त्यसैले... विस्तृतमा