पर्सा – पर्सा क्षेत्र नं १ (ख)बाट प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत गद्दी विजयी हुनुभएको छ ।
गद्दीले चार हजार ७१५ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय सर्राफले चार हजार ४३० मत पाएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा