• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • लुम्बिनीमा तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

      काठमाडौँ उपत्यकामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

      सी जिनपिङको अमेरिका भ्रमण : ट्यारिफ र व्यापारिक अवरोधहरू कम गर्ने आशा

      २४ वर्षपछि काठमाडौंमा सम्यक् महादान, ३०१ सदस्यीय मूल समारोह समिति गठन

      दोभानमा आगलागीबाट १० घर जलेर नष्ट

      कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला

      एमाले बैठक : बरिष्ठ नेतामा विद्या भण्डारीसहित सात जना स्थायी कमिटी र २० जना केन्द्रीय सदस्य मनोनित

      नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

      पूर्व राष्ट्रपति भण्डारी बनिन् एमाले पार्टीको वरिष्ठ नेता

      भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

      भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

      दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

      मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, जिडिपीको ४५ प्रतिशतभन्दा बढी

      शे–फोक्सुण्डो प्रवेश गरेका १०२ पर्यटकप्रति सुरक्षा चासो, सतर्क रहन आग्रह

    होमपेज /  विश्व

    इरानी नाकाबाट ऊर्जा निर्भरता हटाउन आईएमईसी आवश्यक : ट्रम्प

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ७, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४६ पटक पढिएको
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) र अरब राष्ट्रका नेताहरूसँगको बैठकमा ट्रम्पले इरानसँग जोडिएका मार्गमा भएका व्यावसायिक जहाजमाथिका आक्रमणले मध्यपूर्वको ऊर्जा पूर्वाधारलाई इरानी नाकाबाट बाहिर सार्नुपर्ने आवश्यकता देखाएको बताए ।

    उनले तेल तथा ऊर्जा आपूर्ति पाइपलाइन वा अन्य वैकल्पिक मार्गमार्फत सुरक्षित रूपमा बाहिर लैजान आईएमईसी महत्त्वपूर्ण हुने उल्लेख गरे । ट्रम्पले मध्यपूर्व दशकौँदेखि रहेका चुनौती पार गर्ने चरणमा पुगेको दाबी गर्दै अमेरिकाले क्षेत्रलाई अझ सुरक्षित र समृद्ध बनाउन आफ्ना साझेदारहरूसँग सहकार्य गरिरहेको बताए ।

    सन् २०२३ मा घोषणा गरिएको आईएमईसीको पूर्वी करिडोरले भारतलाई खाडी क्षेत्रसँग र उत्तरी करिडोरले खाडी क्षेत्रलाई युरोपसँग जोड्ने लक्ष्य राखेको छ । यसमा रेलमार्ग, समुद्री–रेल ट्रान्जिट नेटवर्क तथा सडक यातायात पूर्वाधार समावेश छन् । यसैबीच, ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा दिएको चेतावनी दोहो¥याउँदै इरानलाई शीघ्र सही निर्णय लिन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सी जिनपिङको अमेरिका भ्रमण : ट्यारिफ र व्यापारिक अवरोधहरू कम गर्ने आशा

    पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

    रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप

    युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

    सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

    ढाकामा लगातार बम विस्फोट र आगजनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लुम्बिनीमा तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता…

    काठमाडौँ उपत्यकामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    सी जिनपिङको अमेरिका भ्रमण : ट्यारिफ र व्यापारिक…

    २४ वर्षपछि काठमाडौंमा सम्यक् महादान, ३०१ सदस्यीय मूल…

    पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ…

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ :…

    परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता

    आर्थिक

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, जिडिपीको ४५ प्रतिशतभन्दा बढी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑