• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अमेरिका–इरान समझदारीको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

      ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ : सबै अपेक्षा एकै बजेटमा पूरा गर्न सकिँदैन

      ई–पासपोर्ट खरिद प्रकरणः यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र ७ गते ललितपुरमा हुने

      पूर्वाधार मन्त्री लम्साललाई ऐन महरको प्रश्नः ‘ ठेकेदारको भाँच्च्ने खुट्टा चाहिँ देब्रे हो कि दाहिने ?’

      यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

      यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

      मन्त्री पुनलाई हर्कको सुझाव : ‘सरकारमा बसेर गुनासो होइन, काम गर्नुस्’

      ‘क्रिटिक्स अवार्ड’ शनिबार बाँडिदै, हरिवंशदेखि आनासम्म हुनेछन् पुरस्कृत 

      गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ

      ‘टुहुरो र वेवारिसे’ बनाइएको नवप्रवर्तन मन्त्रालयले नयाँ जन्म पायो : मन्त्री पुन

      हर्क साम्पाङको लाइसेन्स रद्द भएको खुलासा, ट्राफिक प्रहरीले थाल्यो छानबिन

      विदेशमा पीआर लिएका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

      औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

      ‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

    होमपेज /  समाचार

    ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ : सबै अपेक्षा एकै बजेटमा पूरा गर्न सकिँदैन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ४, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन् ।

    उनले सांसदहरूबाट अझै सिर्जनशील सुझावहरू प्राप्त हुने अपेक्षा व्यक्त गर्दै ऊर्जा तथा जलस्रोतको विकास र सहज सिँचाइ सुविधामार्फत देशको आर्थिक, सामाजिक तथा शैक्षिक उन्नति हुनुपर्ने बताए । नागरिकको जीवनस्तरमा सुधार र सबैले समन्वयात्मक रूपमा अवसर प्राप्त गर्न सकून् भन्ने पवित्र उद्देश्यबाट अभिव्यक्त भएका धारणा भएको उनको भनाइ थियो ।

    मन्त्री श्रेष्ठले जलस्रोतको अपार सम्भावना भएको देशमा जलविद्युत् विकासको करिब ११५ वर्षको अवधिसम्म पनि सबै नागरिकमा विद्युत् पहुँच पुर्याउन नसकिएको स्वीकार गरे । उनले दिगो र स्वच्छ ऊर्जा आपूर्तिका साथै ऊर्जा खपतका दृष्टिले पनि नेपाल छिमेकी देशहरूको तुलनामा अझै कमजोर अवस्थामा रहेको उल्लेख गरे ।

    उनले भने, ‘मान्यज्युहरुबाट अझै सिर्जनशिल र सुझावहरु प्राप्त हुने छ भन्ने हामीले अपेक्षा समेत गरेका छौं । उर्जा तथा जलस्रोतको विकास, सहज सिँचाई सुविधा मार्फत देशको आर्थिक, सामाजिक, एवम् शैक्षिक उन्नती होस् । नागरिकको जीवन स्तरमा सुधार होस् र सबैले समन्वयात्मक रुपमा अवसर प्राप्त गरुन् भन्ने पवित्र मनासयबाट अभिव्यक्त भएका आवाज हुन् भन्ने हामीले बुझेका छौं । उर्जा तथा जलस्रोतका क्षेत्रममा मान्यज्युहरुको चिन्ता हुनु स्वभाविक पनि हो । जलस्रोतको अपार सम्पदा भएको देशमा जलविद्युतको प्रयोग गरिएको करिब ११५ वर्षको अवधिसम्म पनि हामीले शतप्रतिशत जनता समक्ष विद्युतको पहुँच पुर्याउन सकेका छैनौं ।’

    जलवायु परिवर्तनका कारण मौसममा हुने उतारचढावले प्रमुख आयस्रोत कृषि क्षेत्रमा चुनौती थपिएको भन्दै पर्याप्त सिँचाइ सुविधाको मागलाई सरकारले सकारात्मक रूपमा लिएको उनले बताए ।

    उनले भने, ‘दिगो र स्वच्छ उर्जा आपूर्ती मात्र होइन उर्जा खपतका सन्दर्भमा पनि हामी छिमेकी देशहरुको तुलनामा अझै कमजोर अवस्थामा छौं । जलवायु परिवर्तनका कारण मौसममा भैइरहने फेरबदल जनताको प्रमुख आयस्रोतका रुपमा रहेको कृषि पेसामा चुनौती थपिँदै गएको छ । यो स्थितीमा पर्याप्त सिँचाई सुविधाको अपेक्षालाई हामीले सकारात्मक रुपमा लिएका छौं । तर सिमित स्रोत र विगतका दायित्व फच्र्यौट गर्नुपर्ने जिम्मेवारीकाबीच जनअपेक्षा अनुरुपको स्रोत परिचालनमा सन्तुलन कायम गर्ने कार्य हाम्रा निम्ती चुनौतीपूर्ण छ । सबै अपेक्षाहरुलाई एकैपटक एउटै बजेटले पुरा गर्न सकिँदैन। यस बजेटमार्फत उर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको मुख्य आधारका रुपमा हामीले स्थापित गरेका छौं ।’

    तर सीमित स्रोत साधन, पुराना दायित्वको भुक्तानी र जनअपेक्षाबीच स्रोत परिचालनमा सन्तुलन कायम गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो। सबै अपेक्षालाई एउटै बजेटबाट एकैपटक पूरा गर्न नसकिने उल्लेख गर्दै उनले यस बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गरिएको बताए।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र ७ गते ललितपुरमा हुने

    यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

    मन्त्री पुनलाई हर्कको सुझाव : ‘सरकारमा बसेर गुनासो होइन, काम गर्नुस्’

    ‘टुहुरो र वेवारिसे’ बनाइएको नवप्रवर्तन मन्त्रालयले नयाँ जन्म पायो : मन्त्री पुन

    औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् काट्ने तयारी तत्काल रोक्न महासंघको माग

    ‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिका–इरान समझदारीको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य…

    ऊर्जा मन्त्री श्रेष्ठद्वारा संसदमा जवाफ : सबै अपेक्षा…

    ई–पासपोर्ट खरिद प्रकरणः यस्तो छ अख्तियारले आरजु देउवाको…

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ असार ६ र…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    आर्थिक

    यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑