सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । कालिकोटमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार महेन्द्रबहादुर शाहीको अग्रता कायमै छ । शाहीलाई नेपाली काँग्रेसका हर्षबहादुर बमले पछ्याईरहेका छन् ।
पलाता, पचाल झरना, नरहरीनाथ गाउँपालिका र तिलागुफा नगरपालिकाको मतगणना सकिँदा नेकपाका महेन्द्र बहादुर शाहीले एक हजार चार सय ६४ को मतान्तरले अग्रता लिएका छन् ।
नेकपाका शाहीले ५ हजार ७४६ मत ल्याउँदा नेपाली काँग्रेसका बमले ४ हजार २४२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका नगिन्द्र शाहीले ४ हजार २१८ मत प्राप्त गरेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा