सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो।
उनको उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराईले उजुरी दिएका थिए। उजुरीमाथि छानबिनपछि चौधरीको मनोनयन खारेज गरिएको जनाइएको छ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा