सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर विराटनगरलाई बलिङको निम्तो दिएका हुन्।
कर्णाली याक्सको यो चौथो खेल हो भने विराटनगर किंग्सको यो पाँचौं खेल हो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा