• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मधेश आन्दोलनका सहीद परिवारहरु फेरि आन्दोलित

      ‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन

      स्वास्थ्य मन्त्रालयमा अब डा. विकास देवकोटामात्र सचिव

      अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक : भारतीय अभिनेता बेदी

      मुद्दाको अन्तिम किनारा नलाग्दासम्म वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित

      डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार पोखरेल र दासलाई

      पूर्वमन्त्री खड्कासहित तीन जनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, घण्टीमा भोट मागेको आरोप

      ‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’

      विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

      दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

      रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

      रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

      आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

    होमपेज /  समाचार

    जुम्लाको गुठिचौर गाउँपालिका द्वारा १९ करार कर्मचारीको सम्झौता रद्ध

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ आश्विन ३१, शुक्रबार (७ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२७ पटक पढिएको
  • मुगु । जुम्लाको गुठिचौर गाउँपालिकाले करार, ज्यालादारी र अस्थायी सेवामा कार्यरत १९ जना कर्मचारीको सम्झौता एकैसाथ रद्ध गरेको छ । गाउँपालिकाले असोज २९ गतेदेखि लागू हुने गरी सबै करार सम्झौता रद्द गर्दै काममा नआउन आधिकारिक परिपत्र जारी गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाका अनुसार, नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रका आधारमा यो कदम चालिएको हो । दरबन्दीभन्दा बढी कर्मचारी राख्ने गलत अभ्यास अन्त्य गर्नका लागि यस्तो निर्णय गरिएको उनले बताए ।

    असोज २९ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले भने, “अब गाउँपालिकामा कुनै पनि करार कर्मचारी रहने छैनन् । ऐन र नीति अनुसार स्थायी संरचना भित्रका कर्मचारीबाटै सेवा प्रवाह गरिनेछ ।”

    गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाले कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को व्यवस्था अनुसार सम्झौता रद्द गरिएको बताइन् । उक्त ऐनले करार वा ज्यालादारीमा नियुक्ति गर्न नपाइने स्पष्ट प्रावधान गरेको छ । उनका अनुसार, सो ऐनको उल्लङ्घन गरी नियुक्त गर्ने पदाधिकारीले दिएको तलब र सुविधा सरकारी बाँकी सरह असुल गरिने कानुनी व्यवस्था समेत रहेको छ ।

    जुम्लाका अन्य स्थानीय तहहरूले पनि करार कर्मचारी हटाउने निर्णय गरे तापनि कार्यान्वयनमा ढिलाइ भइरहेको अवस्थामा गुठिचौर गाउँपालिकाले ठोस कदम चालेको हो । यद्यपी, तातोपानी गाउँपालिकाले पनि यस्तै निर्णय गरिसकेको छ ।

    महालेखा परीक्षकको प्रतिवेदन अनुसार, आयस्रोत कमजोर रहेका स्थानीय तहहरूले विकास बजेटबाटै करार कर्मचारीको तलब भत्ता वितरण गर्दै आएका छन् । स्थानीय नागरिकहरूका अनुसार, पहुँच र राजनीतिक दबाबका कारण नियुक्त गरिएका करार कर्मचारीहरूले प्रभावकारी सेवा दिन नसक्दा स्थानीय सरकारको प्रगति प्रभावित भएको छ । उनीहरूको भनाइमा, देशभरका स्थानीय तहहरूले करार कर्मचारी हटाई पारदर्शी र ऐनअनुसारको प्रशासनिक व्यवस्था लागू गर्नु आवश्यक छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    स्वास्थ्य मन्त्रालयमा अब डा. विकास देवकोटामात्र सचिव

    अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक : भारतीय अभिनेता बेदी

    मुद्दाको अन्तिम किनारा नलाग्दासम्म वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित

    डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार पोखरेल र दासलाई

    ‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’

    विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेश आन्दोलनका सहीद परिवारहरु फेरि आन्दोलित

    ‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे…

    स्वास्थ्य मन्त्रालयमा अब डा. विकास देवकोटामात्र सचिव

    अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक :…

    पूर्वमन्त्री खड्कासहित तीन जनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, घण्टीमा…

    २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

    आइतबारको बिदा खारेज हुने समाचार गलत : सरकारले…

    मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त…

    आर्थिक

    नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    बजारमा आँप, किनमेल गर्नेको चाप 

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑