• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • साँस्कृतिक समानताले मात्र सबैथोक ठिक हुँदैन् : गगन थापा

      कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ  : प्रधानमन्त्री ओली

      सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ

      एलजीबीटीआई समुदायका लागि स्वास्थ्य सेवा सुरु, दुई संस्थाबीच समझदारी

      बागमती प्रदेशसभाको बैठक स्थगित

      गण्डकी कोटिहोममा पुनः जेठ १० गतेखि देवी प्रतिभाले कथा वाचन गर्ने

      तीनकुने घट्नालाई कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन् : गृहमन्त्री

      प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

      जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

      पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी

      बागमती प्रदेशसभा अधिवेशन ढिलागरी सुरु

      वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

      नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

      नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह

      स्टार फुटबलर साम्बाको सम्मानमा लमजुङमा ‘साम्बा चोक’ र स्मृति स्तम्भ

    होमपेज / मुख्य समाचार

    प्रधानमन्त्री ओली र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच भेट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ६, सोमबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७० पटक पढिएको
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ ।

    प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरुको उपस्थिति थियो ।

    यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदूतहरु एकै पटक नेपाल आएका हुन् ।

    भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो ।

    सोही क्रममा प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराएका छन् ।

    उनले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठुला दलहरु नेकपा (एमालें) र नेपाली काँग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी  सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गरे ।

    यस्तै, उनले जनताको संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको स्पष्ट गरेका छन् ।

    उनले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसाथ गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत सम्बन्ध रहने बताए ।

    प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास गरे ।

    युरोपियन युनियनका राजदूतहरुले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए ।

    उनीहरुले नेपालले संक्रमणकालीन न्यायलाई अन्तिम टुुङ्गोमा लान थालेका खुसी व्यक्त गर्दै पीडितका मुद्धालाई केन्द्रमा राख्न आग्रह गरेका थिए । राजदूतहरुले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिएका थिए ।

    भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ  : प्रधानमन्त्री ओली

    नेपाल प्रहरीकी असई कुन्जाङले चुमिन् सगरमाथाको शिखर

    मन्त्रिपरिषद्को बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै, सांसदका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची

    गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

    सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

    जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने

    युएईलाई हराउँदै नेपाल महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनोटमा

    साँस्कृतिक समानताले मात्र सबैथोक ठिक हुँदैन् : गगन थापा

    कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ  : प्रधानमन्त्री ओली

    सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ

    एलजीबीटीआई समुदायका लागि स्वास्थ्य सेवा सुरु, दुई संस्थाबीच समझदारी

    बागमती प्रदेशसभाको बैठक स्थगित

    कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ  : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री ओली र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच भेट

    नेपाल प्रहरीकी असई कुन्जाङले चुमिन् सगरमाथाको शिखर

    मन्त्रिपरिषद्को बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै, सांसदका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची

    वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

    जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने

    युएईलाई हराउँदै नेपाल महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनोटमा

    आज २०८२ वैशाख २९ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना

    आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

    अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री

    उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा

    किराँत समुदायले आज उभौली पर्व मनाइँदै

    जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति

    बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी स्थिर

    आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑