• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ६, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

      रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने महिमानसिंह विष्टलाई धरौटीमा छाड्न आदेश

      ‘निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन् : राधिका शाक्य

      साँस्कृतिक समानताले मात्र सबैथोक ठिक हुँदैन् : गगन थापा

      कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ  : प्रधानमन्त्री ओली

      सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ

      एलजीबीटीआई समुदायका लागि स्वास्थ्य सेवा सुरु, दुई संस्थाबीच समझदारी

      बागमती प्रदेशसभाको बैठक स्थगित

      गण्डकी कोटिहोममा पुनः जेठ १० गतेखि देवी प्रतिभाले कथा वाचन गर्ने

      तीनकुने घट्नालाई कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन् : गृहमन्त्री

      प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

      जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला

      पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी

      बागमती प्रदेशसभा अधिवेशन ढिलागरी सुरु

      वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

    होमपेज / खेलकुद

    स्टार फुटबलर साम्बाको सम्मानमा लमजुङमा ‘साम्बा चोक’ र स्मृति स्तम्भ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ६, सोमबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ९२ पटक पढिएको
  • लमजुङ, जेठ ५ । नेपाली महिला राष्ट्रिय फुटबल टिम र नेपाल एपीएफ क्लबकी चर्चित स्ट्राइकर, सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानमा लमजुङमा एक विशेष स्मृति स्तम्भ र चोकको नामाकरण गरिएको छ। लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदीबजार चोक अबदेखि ‘साम्बा चोक’ को नामले चिनिने भएको छ।

    साम्बा चोकमा निर्माण गरिएको स्मृति स्तम्भको उद्घाटन मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले शुक्रबार (जेठ ५ गते) एक विशेष समारोहबीच गरेका हुन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, वडा नं. ९ का वडा अध्यक्ष हरिसचन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मी, खेलकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

    सावित्रा भण्डारी हाल फ्रान्सको शीर्ष डिभिजन क्लब ‘एना भान गेङगाङ्प’ (En Avant Guingamp) मा आबद्ध रहेकी छिन्। उनले नेपाली महिला फुटबलको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड बनाइसकेकी छन्। राष्ट्रिय टोलीका लागि उनले ५० भन्दा बढी गोल गरिसकेकी छन्, जसले उनलाई ‘गोल मेसिन’ उपनाम दिलाएको छ। नेपाल एपीएफ क्लबबाट खेलेर सुरुवात गरेकी साम्बा पछिल्ला वर्षहरूमा बंगलादेश, भारत हुँदै युरोपसम्म पुग्न सफल भएकी हुन्।

    उद्घाटन कार्यक्रममा सावित्रा भण्डारीका बुवा–आमालाई समेत विशेष सम्मान गरिएको थियो। साम्बाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै गाउँपालिकाले यो स्तम्भ निर्माण गरेको हो।

    गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले समारोहमा बोल्दै सावित्राको सफलतालाई लमजुङको गौरवका रूपमा व्याख्या गरे। उनले भने, “साम्बाले देशको नाम विश्वभर चिनाएकी छन्। उनको सम्मानमा स्थापना गरिएको चोक र स्तम्भले आगामी पुस्तालाई खेलकुदमा लाग्न थप प्रेरणा मिल्नेछ।”

    स्थानीय तहले साम्बा चोकलाई भावी दिनमा एक पर्यटकीय तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने योजना समेत अगाडि सारेको छ। चोकमा फोटो ग्यालरी, डिजिटल जानकारी केन्द्र, र फुटबल विकास केन्द्रको अवधारणा समेत अघि सारिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

    आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित

    च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित

    रियल म्याड्रिडको सानदार जित, एम्बाप्पे र बेलिङ्घमको गोलमा सेभिया पराजित

    आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित

    युएस वल्ड क्लास तेक्वान्दो हलिउडले मनायो तीसौ वर्षगाँठ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

    जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने

    युएईलाई हराउँदै नेपाल महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनोटमा

    जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

    रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने महिमानसिंह विष्टलाई धरौटीमा छाड्न आदेश

    ‘निभ्न लागेको बत्ती सरह भइसकें, राजनीतिमा आउने सोच छैन् : राधिका शाक्य

    साँस्कृतिक समानताले मात्र सबैथोक ठिक हुँदैन् : गगन थापा

    कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ  : प्रधानमन्त्री ओली

    रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने महिमानसिंह विष्टलाई धरौटीमा छाड्न आदेश

    कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ  : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री ओली र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच भेट

    नेपाल प्रहरीकी असई कुन्जाङले चुमिन् सगरमाथाको शिखर

    मन्त्रिपरिषद्को बैठक बस्दै

    वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

    जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने

    युएईलाई हराउँदै नेपाल महिला क्रिकेट टोली विश्वकप ग्लोबल छनोटमा

    आज २०८२ वैशाख २९ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना

    आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

    अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री

    उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा

    किराँत समुदायले आज उभौली पर्व मनाइँदै

    जसपा नेपालको धनुषा जिल्ला अध्यक्षमा पुनः पशुपति

    बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी स्थिर

    आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑