सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको संशोधित नयाँ समय तालिका सार्वजनिक गरेको छ । बोर्डले हिजो यही ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षककोआन्दोलनका कारण अन्तिम समयमा आएर २१ गतेका लागि सारेको थियो । २१ गतेदेखि सुरु हुने परीक्षाको सयम तालिका बोर्डले आज सार्वजनिक गरेको हो ।
हेर्नुहोस् तालिका :

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा