• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

      भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

      टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

      कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    होमपेज /  प्रदेश

    सिरहा क्याम्पस बनाउन यज्ञ आयोजन, दानमा उठेको रकम पालिका अध्यक्षको निजी खातामा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ फागुन २८, बुधबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३५८ पटक पढिएको
  • सिरहा । सिरहाको औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रकम अपारदर्शी रुपमा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र दिलिप यादवको नाममा निजी खाता खोलेर जम्मा गरिएको छ ।

    औरही स्थित एनएमबी बैंकमा खाता नं. ११२०१४६२७३९०००२० नं. बचत खाता खोलिएको छ । खाता सञ्चालकम पालिका अध्यक्ष र दिलिप यादवलाई राखिएको छ । यस सम्बन्धमा अध्यक्ष शिवजी यादवसँग जिज्ञासा राख्दा उनले भने , ‘खाता खोल्न संस्था दर्ता गर्नुपर्छ र दर्ता गर्न निकै समय लाग्छ , त्यसकारण निजी खाता खोलेर रकम जम्मा गरेका हौं ।’

    अध्यक्ष यादवको भनाइमा आपत्ती जनाउँदै स्थानीयहरु भन्छन् , ‘गाउँपालिकाकै सिफारिसमा क्याम्पस निर्माण उपभोक्ता समिति बनाएर समितिको नाममा विधिवत खाता सञ्चालन हुन सक्थ्यो । खाता सञ्चालकमा अध्यक्ष स्वयं बसेपनि खाता संस्थागत हुन्थ्यो । निजी खातामा जम्मा गरेको रकमको के भरोसा ?’ उनले भने, ‘भोलिका दिनमा दिन्नौ, यो त हाम्रो निजी हो भनिदिए भने कानूनले पक्रने ठाउँ नै रहँदैन ।’

    २० लाख जम्मा हुँदा १० लाख मात्र भयो भन्न सक्छन् । अर्काको निजी खाताको बैंक स्टेटमेन्ट देखाउ पनि भन्न मिलेन उनको कथन थियो । उनले संस्थागत रकम निजी खातामा राख्नुमा बदनियत भएको आशंका गरे ।

    यस प्रसङ्गमा सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दहालसंग प्रश्न गर्दा उनले भने , कति तिर हेर्नु ? यस्ता कुरा पनि हामीले नै हेर्नु पर्ने ? खाता खोल्दा पालिकाको सिफारिसमा संस्थागत खाता खोलेको भए राम्रो हुन्थ्यो । तर म बुझेर भन्छु , के भएको रहेछ ।

    यस विषयमा पालिका अध्यक्ष यादव भन्छन् विरोध गर्नेहरु राक्षस हुन् । जसरी राक्षसहरुले गुरु विश्वामिन्त्रको यज्ञमा विघ्न हालेर नष्ट गर्थे त्यसैगरी अहिलेका यी मानव रुपी दानवहरु विरोध गरेर बाधा पु¥याइरहेका छन् ।  हामीले खातामा रकम जम्मा गर्दा के भयो ? पारदर्शी रुपमा हिसाव देखाइ दिन्छौँ ।

    यस सम्बन्धमा अधिवक्ता प्रशान्त साह भन्छन् , ‘पालिकाले चन्दा उठाएको रकम निजी खातामा राख्नु गैर कानूनी हो । हरहालतमा सार्वजनिक रकम संस्थागत खातामा हुनुपर्छ । संस्थागत खाता छ भने मात्र सरकारी निकायको पहुँचमा हुन्छ ।’

    यज्ञमा औरही गाउँपालिकाले रु १० लाख आर्थिक साहायता प्रदान गरेको छ । गाउँपालिकाको बजेटबाट यज्ञ सञ्चालन गरिएको छ । कति रकम दान उठ्यो त भन्ने प्रश्नमा अध्यक्ष यादव भन्छन् , ‘नगद थोरै उठेको छ , जुन रकम व्यवस्थापन मै खर्च भएको छ । ” यादव भन्छन्–“ पछि दिन्छौ भनेर उधारो दान गर्नेहरुले वचन दिएको रकम १५ लाख जति भएको छ । उठ्यो भने खातामा राख्छौं ।’

    क्याम्पस दर्ता भएको छैन । क्याम्पस खोल्ने विधिवत स्वीकृति लिइएको छैन । क्याम्पसको लागि जग्गाको प्रवन्ध भएको छैन । यसबारे अध्यक्ष यादव भन्छन्,‘औरही माध्यमिक विद्यालयको भवनमा तत्कालका लागि क्याम्पस सञ्चालन गर्छौँ । विद्यालयकै १२ विघा जग्गा छ त्यसैमा क्याम्पस बनाउँछौं ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने षड्यन्त्र हो : मौलाना नरुल हुसेन

    नागरिकलाई विचलित नहुन र संयमता अपनाउन प्रधानमन्त्रीको आग्रह

    हिंसा र तोडफोडमा संलग्नलाई कांग्रेसले संरक्षण गर्दैन: गगन थापा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता…

    हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक…

    हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको…

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑