सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी ।’बाहुबली २’ मा तहल्का मच्चाएको प्रभास र अनुष्का शेट्टीको जोडीले अर्को फिल्ममा पनि एक साथ दमदार अभिनय गरेका छन् । जसको ट्रेलर रिलिज गरिएको छ ।
२००९ मा तेलुगूमा रिलिज भएको अनुष्का र प्रभासको तेलुगू फिल्म बिल्ला को हिन्दी भर्जन ‘द रिर्टन अफ रिवेल २’ का रुपमा आउन लागेको हो ।
जुन फिल्ममा अनुष्का शेट्टी निकै बोल्ड र एक्सनले भरिएको अवतारमा देखिएकी छिन् भने फिल्ममा प्रभास डबल रोलमा देखिनेछन् । हन्सिका मोटवानीको पनि मुख्य भूमिका रहेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा