• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

      दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

      नेपाली सेनाको हेलिकप्टरमार्फत घर ल्याइयो गणेश यादवको शव

      काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

      बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

      गोलबजारमा आज कफ्र्यु खुकुलो

      तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

      पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

    होमपेज /  मुख्य समाचार

    राप्रपाले हिन्दुराष्ट्र–राजसंस्था पुनःस्थापनाको माग र गौहत्याको विरोधमा काठमाडौँमा प्रदर्शन गर्ने

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० भाद्र २५, सोमबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५२१ पटक पढिएको
  • यज्ञराज उपाध्याय, काठमाडौं, २५ भाद्र । राप्रपाको पुरानै मुद्दा राजसंस्थाको पुनःस्थापना, हिन्दु राष्ट्र कायम रहदै आएको छ । अहिले संघीय संसदमा १४ जना सांसद बोकेर हिँडेको राप्रपा कोशी प्रदेशमा सत्ता गठबन्धनको तत्कालीन उद्धव थापा नेतृत्वको सरकारका लागि निर्णायक भुमिकामा समेत थियो ।

    तथापि यही दलको अर्को मुद्दा भनेको संघियता खारेजी पनि हो । व्यवहारतः आफुले पनि मान्दै आएको संघियता राप्रपालाई चित्तै नबुझेको पार्टीकै नेताहरुले बताउदै आएका छन् । संविधानसहितको राजतन्त्र, देशको मुख्य अभिभावकको रुपमा राजा चाहिरहेको राप्रपाको यो मुद्दा लामो संघर्ष र हजारौं जनताको बलिदानपछि आएको गणतन्त्रका नेतृत्वदेखि नेताहरु कसैलाई ठिक लागेको छैन । उनीहरुले सार्वजनिक कार्यक्रममै यसको विरोध गर्ने गरेका छन् ।

    गणतन्त्र आएपछि अबको शासनसत्ता जनताकै हातमा भनिएपनि जनताले अपेक्षा गरे अनुसारका अवस्था बदल्ने उपलब्धिमुलक काम केही नभएको, नेतादेखि उच्च ओहोदामा भएकाहरु मात्र मोटाउदै गएको लगायत कारणले जनतामा व्यापक असन्तुष्टि रहेको कमजोरीको फाइदा उठाउदै जनतालाई व्यवस्थै बदल्ने आवाज उठाउने अभियानमा राप्रपा रहेको सरोकारवालाको बुझाई छ ।

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अहिले देशले हिंडेको मार्ग चित्र परिवर्तन गर्ने समय आईसकेको बताउदै आएका छन् । उनले देश जोगाउन राजा, राजनीतिक दल र जनता बीच नयाँ सम्झौता गर्नुपर्ने धारणासमेत राख्दै आएका छन् । उनी भन्छन्, ‘अहिले देशले हिंडेको मार्ग चित्र परिवर्तन गर्ने समय आईसक्यो । देश जोगाउन राजा,राजनीतिक दल र जनता बीच नयाँ सम्झौता आवश्यक छ ।’

    धर्म निरपेक्षता नभई हिन्दुराष्ट्र कायम गर्नुपर्ने अर्को मुद्दा रहेको राप्रपालाई पछिल्लो समय धरानमा गाई गोरु काटेर सामाजिक सञ्जालसमेतमा पोस्ट गरेको घटनाले आक्रोशित मात्र बनाएको छैन, देशको राजधानीमै व्यापक प्रदर्शन गर्नुपर्ने अवस्था आएको छ । हिन्दु सनातनीमाथि प्रहार गरेको भन्दै केही दिन अगाडी मात्र हिन्दु अभियन्ताहरुले देशभर प्रर्दशन गरेका थिए ।

    संसदमै यो विषयमा सरकारका गृहमन्त्रीलाई सारा दुनियाँलाई देखाएर अर्काको धर्म, संस्कार, नेपालका बहुसंख्यक नेपालीले हिन्दु धर्म मान्ने भएकाले उनीहरुमाथि समेत प्रहार गरेको र संविधानले नै वर्जित गरेको अपराधलाई गर्नेहरुलाई समेत सरकारले कारबाही नगरेकोमा प्रश्न तेर्साएको राप्रपाले जनसराकारका विभिन्न विषयमा सरकारको खबरदारीका लागि यही बुधबार काठमाडौं भृकुटीमण्डपमा प्रर्दशन गर्ने भएको छ ।

    प्रतिनिधिसभा सदस्यसमेत रहेका पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले उक्त प्रर्दशनका विषयमा छलफलका लागि उपत्यका भित्र रहेका केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष , जननिर्वाचित सांसद, स्थानिय जनप्रतिनिधि तथा निर्वाचनमा सहभागी उम्मेद्वार प्रतिनिधि र पालिका कमाण्डरहरू, भातृ संगठनका प्रमुख र विभाग प्रमुख समेतलाई अनिवार्य उपस्तिथिका लागि जानकारी गराएका छन् ।

    उनले गौहत्याको विरोध, हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग, संघियता खारेजीको माग, भ्रष्टाचार/महंगी अन्त्यमा लागि दबाब र युवाहरुलाई स्वदेशमै रोजगारी आव्हान गर्न काठमाडौंबाट प्रर्दशनको सुरुवात गरिने जनाएका छन् ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने षड्यन्त्र हो : मौलाना नरुल हुसेन

    नागरिकलाई विचलित नहुन र संयमता अपनाउन प्रधानमन्त्रीको आग्रह

    हिंसा र तोडफोडमा संलग्नलाई कांग्रेसले संरक्षण गर्दैन: गगन थापा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ :…

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर…

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ :…

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑