• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

      ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

      दीपमालाको शिरमा मिस नेपालको ताज : एनआरएनको पहिचानमा नयाँ उचाइ

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

      नेपाली सेनाको हेलिकप्टरमार्फत घर ल्याइयो गणेश यादवको शव

      काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

      बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

      विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

      अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

      गोलबजारमा आज कफ्र्यु खुकुलो

      तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह 

      पेसएक्स प्रिमियर लिग फुटसलःआज उपाधि भिडन्त हुने

    होमपेज /  मुख्य समाचार

    धरानमा गोरु भोजः कहाँ, कसले काटेको हो बुझ्दै छौं, पुष्टि भए कारबाही गछौंः डिएसपी मल्ल

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० भाद्र १, शुक्रबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ८ मिनेट
  • १३८१ पटक पढिएको
  • यज्ञराज उपाध्याय, काठमाडौं, १ भाद्र । धरानमा गोरु काटेर भोज गर्दै गर्दाको भिडियो केही दिनअघि देखि सामाजिक सञ्जालमा भाइरल भएको छ । चार दिन अघि धरान उपमहानगरपालिका–११ को मंङ्गलबारेमा नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद्, आदिवासी जनजातिको अधिकारको पक्षमा कार्यरत संघसंस्था, क्रिश्चियन धर्मका प्रतिनिधिहरुको सहभागितामा भएको भोजले सामाजिक, धार्मिक सहिष्णुता खलबलिने काम भएको भन्दै व्यापक विरोधसमेत भइरहेको छ ।

    नेपालको संविधानले नै गाई गोरु काट्न नहुने उल्लेख गरेको भन्दै यस्ता हर्कत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै विरोध भइरहेको छ । भोजको भिडियोमा गाई गोरुको मासु खान संविधान नै संशोधन गर्नुपर्ने नत्र पाप लाग्ने भन्दै रमाइरहेको दृश्यले हिन्दु धर्ममाथि बाह्य तत्वले प्रहार गरिरहेको धार्मिक अभियन्ताहरुले बताइरहेका छन् ।

    यता ईलाका प्रहरी कार्यालय धरानका प्रमुख नवराज मल्लले गोरुको मासु काटेर खाएको स्थानमा प्रहरी जाँदा केही नदेखिएको जानकारी दिदै यो विषयमा अनुसन्धान भइरहेको बताए । उनले कहाँ, कसले काटेको हो र को को सहभागी थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र प्रमाणसहित केही भेटिए कानुन बमोजिम कारबाही हुने बताए ।

    सामाजिक सञ्जालमा भाइरल भएअनुसार गोरुको मासु होकि हैन भन्नेमा अहिले प्रहरीले बुझिरहेको र त्यसपछि अन्य कुराहरु बुझ्दै जाने बताउदै डिएसपी मल्लले कारबाहीका लागि गोरुकै मासु भेटिनुपर्ने नभए खाएकाहरुले स्विकार्नुपर्ने बताए । “गोरु काटेर भोज भोज भएको भन्ने जानकारी पछि घटनास्थलमा जादा केही भेटिएको छैन तर पनि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेकै छ,” उनले भने, “कसले, किन, कहाँ भन्दा पनि त्यो गोरुको मासु होकि होइन भन्ने निश्चय गरेर बाँकी अनुसन्धान हुन्छ र कारबाही प्रक्रिया अगाडी बढ्छ ।”

    प्रमाण नभेटिएपनि केस कहिलै नसकिने झन अनुसन्धानको दायरा फराकिलो हुँदै जाने बताउदै उनले कानुन विपरित काम गरेको भए एक न एक दिन अवश्य कारबाही हुने दाबीसमेत गरे ।

    यस्तै धरान उपमहानगरपालिकाका प्रवक्ता सुर्य बहादुर भट्टराई (मनोज) ले आफुले पनि सामाजिक सञ्जालबाटै थाहा पाएको भन्दै उपमहानगरपालिकाको कार्यालयमा आधिकारिक रुपमा कुनै छलफल वा कुरा नभएको बताए । यो विषयमा व्यक्तिगत रुपमा केही भन्नूभन्दा पनि मेयरसंगै धारणा लिन आग्रह गर्दै यस्ता घटनाले सामाजिक, धार्मिक सहिष्णुता कायम नहुने बताए ।

    उनले आफ्नो जाती, धर्मले दिन्छ भने आफ्नो किसिमले जे को मासु खाए पनि हुने भन्दै तर प्रचारप्रसार गरेर अरुलाई असर पर्ने गरि यस्ता काम गर्न नहुने बताए । “गोरुको मासु खाएको भन्ने कुरा मैले पनि सामाजिक सञ्जालबाटै थाहा पाएको हो, यो विषयमा कार्यालयमा खासै केही कुरा भएको छैन,” उनले भने, “जाती, धर्मले मिल्छ भने जे को मासु खान पनि मिल्यो आफू हिसाबले तर यसरी सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दा धार्मिक सहिष्णुता कायम हुँदैन ।”

    मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद–२७ अर्न्तगत पशुपन्छी सम्बन्धी कसूरको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउनु हुदैन भनी उल्लेख छ । उपदफा २ मा उपदफा १ बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने उल्लेख छ भने उपदफा ३ मा गाई गोरुलाई कुटी अङ्गभङ्ग भएमा निजलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ भनी उल्लेख गरिएको छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने षड्यन्त्र हो : मौलाना नरुल हुसेन

    नागरिकलाई विचलित नहुन र संयमता अपनाउन प्रधानमन्त्रीको आग्रह

    हिंसा र तोडफोडमा संलग्नलाई कांग्रेसले संरक्षण गर्दैन: गगन थापा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ :…

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर…

    नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ :…

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑