• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरी वृत्त अगाडि तनाव, घट्नाबारे छानबिन गर्न गुरुङ र वुर्लाकोटीको माग

      कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक

      चीनमा विशाल र कुशल यातायात प्रणाली : यात्रुको संख्या ३० प्रतिशतले बृद्धि

      देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

      सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’

      औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

      दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै

      भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

      १० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

      रास्वपाको जिल्ला अधिवेशन सुरु, शनिबार ३६ जिल्लामा हुँदै

      आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक

      अण्डाको मूल्य आजदेखि लागू हुनेगरी बढ्यो

      मानवअधिकार उल्लंघनका घटनामा सरकार पूर्वाग्रही नबनोस् : सभापति थापा

      कानुन आयोगलाई शक्तिशाली बनाएर सबै कानुनको मस्यौदा तयार गरिने : कानुनमन्त्री गौतम

      सडक किनारा, पार्क, नदी किनाराहरुमा समी, कपुर, फलफुलका विरुवा रोपिए

    होमपेज /  आर्थिक

    ‘सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२’ भाद्र ३१ देखि भृकुटी मण्डपमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ भाद्र २८, मंगलबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५५१ पटक पढिएको
  • काठमाडौँ, २८ भाद्र। सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भाद्र ३१ देखि असोज २ गतेसम्म हुने भएको छ । भृकुटी मण्डपमा हुने यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित हुनेछ । नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो । विगतका दशकमा होटल, रेस्टुरेन्ट, बार, क्याफे, बेकरी र पार्टी प्यालेसहरू अपेक्षाभन्दा धेरै बढेको छन् । त्यसैगरी, टेक(अवे फूड आउटलेट, फाष्ट फुड क्याफे , किराना पसल र सुपर(मार्केटहरू पनि हाम्रो छर–छिमेकमा उल्लेख्य संख्यामा खुलेका छन् ।

    गत कोरोनाकाल अर्थात् तीन बर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस बर्ष पनि हुन लागेको “सेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२” सबैभन्दा महत्त्वपूर्ण संस्करण हुने  आयोजकले दावी गरेका छन् ।  “कोरोनाकाल पश्चात धेरै क्रेता, बिक्रेताहरू र व्यवसायीहरु कोभिड महामारीको चपेटामा पर्दै आइरहेकाछन् । यसकारण यस बर्षको सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ मा सबै खरीददार र विक्रेताहरु बजारमा पुराना मध्ये को-को अझै कायम छन् र नयाँ को को आएका छन् सोको जानकारी पनि यो एक्पोले दिने बताइएको छ ।

    २०१५ को भूकम्प , कोरोना महामारी जस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गरेको छ । बजारमा कुन-कुन फुड, बेभरेज एण्ड हस्पिटालिटी कम्पनीहरु छन् र हाल के-के गर्दैछन् भनि बुझ्न र उद्योगका सरोकारवालाहरुको बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्न आयोजकले एक पटक भएपनि कार्यक्रममा भ्रमण गर्न आवहान गरेको छ ।

    फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी  २०२२ एक्स्पोमा पहिले भन्दा धेरै प्रतिस्पर्धी ,सोर्सिङ र सुरक्षित आपूर्तिहरू बारे जानकारी पाउन सकिने भएकोले यो एक्स्पो महत्त्वपूर्ण भएको आयोजकको दाबी छ ।

    एक्स्पोमा ३० हजार भन्दा बढिले भ्रमण गर्नै अपेक्षा गरीएको छ ।  जसमध्ये व्यापारिक आगन्तुकहरु १२,००० भन्दा बढी हुने अपेक्षा गरिएको छ । यसले होटल व्यवसायीहरू, रेस्टुरेन्ट संचालक/प्रबन्धकहरू , क्लब , बार/पब मालिक प्रबन्धकहरू , पार्टी प्यालेसका मालिक प्रबन्धकहरू, क्यान्टीन सञ्चालक , स्कूलहरू, कलेजहरू, होस्टलहरू र अस्पतालहरू, खाना पकाउनेहरू, शेफहरू, बारटेन्डरहरू, सुपर-मार्केटहरू र किराना पसलहरू , स्टोर मालिकहरू प्रबन्धकहरू, बेकरीहरू, स्न्याक्स र प्रशोधित खाद्य उत्पादकहरू, कृषि प्रशोधन उत्पादकहरू आदिलाई  फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी  २०२२ ले बिशेष आकर्षित गर्ने आयोजक बताउँछन् ।

    यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् । यहाँ करिब ६०% विगत वर्षहरूबाट र बाँकी नयाँ (पहिलो पटक) प्रदर्शकहरु रहने सेन्चुरी फुड एण्ड ड्रिंक्स एण्ड हस्पिटालिटी २०२२ मा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिने अपेक्षा गरीएको छ ।

    यस बाहेक कार्यक्रममा कम्पनीहरुले आफ्नो प्रडक्टको विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विष्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर  हुनेछ  । साथै यो कार्यक्रम फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजकले दाबी गरेको छ ।

    नेपालीहरुको महान चाड दशैं–तिहार साथै अरु ठूला चाडबाड जस्तै क्रिसमस, नयाँ वर्ष, र विवाह समारोह इत्यादीमा मिठा मिठा परिकारहरु पस्कन एक्स्पोले ठूलो सहयोग पुर्याउने  विश्वास लिइएको छ ।

     

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन

    शुक्रबार घट्यो सुनचाँदीको मूल्य

    ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की

    सुनको मूल्य स्थिर, चाँदी घट्यो

    समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरी वृत्त अगाडि…

    कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम…

    चीनमा विशाल र कुशल यातायात प्रणाली : यात्रुको…

    देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको…

    देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको…

    सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र…

    औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न…

    दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा…

    आर्थिक

    नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन

    शुक्रबार घट्यो सुनचाँदीको मूल्य

    ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑