सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मनाङ । हिमाली जिल्ला मनाङको नासों गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
गुरुङले ८ सय २० मत पाउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर गुरुङले ६ सय ४८ मत ल्याउनुभयो ।
गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ निर्वाचित हुनुभयो । उहाँले ९ सय १३ मत पाउनुभयो एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत पाउनुभयो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा