सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ ३० फागुन – एमालेको मेची–महाकाली अभियान अन्तर्गत दाङमा अहिलेसम्मकै विशाल उपस्थित देखिएको छ । आजै कपिलवस्तुको जितपुरमा आयोजित औपचारिक कार्यक्रमलाई भव्यरुपमा सफल बनायर अभियान टोलि दाङ प्रवेश गरेको हो । गत संबिधानसभा निर्वाचन मा कांग्रेसले सातै निर्वाचन क्षेत्र जितेको दाङ आज पुरै एमालेमय बनेको छ ।
यहा आयोजित कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य शंकर पोखरेल र पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले सम्बोधन गर्दै हुनुहुन्छ ।



काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा