• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सामाजिक विसङ्गतिहरूबारे सचेतना जगाउन ‘सहीछाप’ प्रदर्शन

      रास्वपा महिला उपसभापतिमा डा.तोसिमा कार्की र सोविता गौतमबिच भिडन्त, कसले मार्ला बाजी ?

      सुनको मूल्य बढ्दा चाँदी घट्यो 

      रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन र समावेशिता दुवैमा सुधार

      भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

      रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

      भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

      काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

      रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध

      रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

      बन्द रहेका झापा–इलामका चिया उद्योग पुनः सञ्चालन, सरकारको आश्वासनपछि उद्योगी आशावादी

      खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

      सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

      को–को भए रास्वपाको केन्द्रीय सदस्य निर्वाचित ? (सूचीसहित)

      भारीमत सहित रास्वापा केन्द्रिय सदस्यमा निर्वाचित

    होमपेज /  Cricket

    शाकिब अल हसनले रचे इतिहास, बने विश्वका नं १ खेलाडी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ जेष्ठ १९, आईतबार (७ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४१ पटक पढिएको
  • बंग्लादेशका अलराउण्डर खेलाडी शाकिव अल हसनले विश्व कप २०१९ को पाँचौ लीग म्याचमा साउथ अफ्रिका विरुद्ध एक इतिहास रचेका छन् । शाकिब अल हसन ले साउथ अफ्रिकाका सलामी ब्याट्सम्यान एडन मार्क्रम लाई क्लीन बोल्ड गरेसँगै उनी वनडे क्रिकेटमा सबैभन्दा छिटो ५,००० रन र २५० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

    २५० विकेट लिनु भन्दा पहिला बंग्लादेशका सबैभन्दा अनुभवी अलराउण्डर शाकिब अल हसनले आफनो टिमको लागी इन्टरनेशनल क्रिकेटको तिनै फरम्याटमा ११,००० रन पनि पुरा गरे । अन्तराष्ट्रिय क्रिकेट मा ११ हजार भन्दा धेरै रन बनाउनेमा शाकिब अल हसन बंग्लादेशका दोस्रो खेलाडी हुन् तर अलराउण्डर शाकिब अल हसन यो लिष्टको शिर्ष स्थानमा छन् ।

    शकिब अल हसनले पहिला चार र प्लेयर्स वनडेमा ५००० रन र २५० भन्दा बढि विकेट लिइसकेका छन् । यो लिष्टमा सनथ जयसुर्या शिर्षमा छन् । श्रीलंकाली दिग्गज सनथ जयसुर्याले वनडे क्रिकेटमा १३४३० रन र ३२३ विकेट लिएका छन् । साउथ अफ्रिकाका दिग्गज खेलाडी ज्याक कालिसले ११५७९ रनसँगै २७३ विकेट आफनो नाम गरेका थिए ।

    यो सुचीमा पाकिस्तानका पुर्व कप्तान शाहिद आफरीदीको नाम पनि छ । शाहिद आफरीदीले वनडे क्रिकेटमा ८०६४ रन र ३९५ विकेट आफनो नाम गरेका थिए । पाकिस्तान कै अब्दुल रज्जाकको नाम वनडे क्रिकेटमा ५०८० रन र २६९ विकेट लिएको रेकर्ड छ । तर शाकिब अल हसनले यी खेलाडीहरु भन्दा कम म्याचमा यो किर्तिमान स्थापीत गरेका हुन् ।

    बंग्लादेशका ब्याट्सम्यान र बलर को ब्याकबोनको रुपमा चिनिने शाकिब अल हसन टेस्ट क्रिकेटमा ३८०७ रन बनाइसकेका छन् । भने, वनडेमा रनको आकडा ५८०० को आसपास छ । यसको अलावा १४७१ रन उनले टि–२० क्रिकेटमा पनि बनाएका छन् । यतीमात्र होइन विश्वकप मा शाकिब अल हसन आफनो वनडे करियरको ६००० रन पुरा गर्न सक्नेछन् किनभने लीग स्टेजमा ९ प्रतिस्पर्धा खेल्नेछन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक

    एसीसी वुमन्स प्रिमियर कप : नेपाल मलेसियासँग खेल्दै

    एकदिवसीय विश्वकपः आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै

    इङ्गल्याण्ड ले पहिलो पटक जित्यो विश्वकपको उपाधि, सुपर ओभरमा न्युजिल्याण्डलाई हरायो

    विश्वकपको फाइनलमा केन विलयमसनले रचे इतिहास, तोडे १२ बर्ष पुरानो रेकर्ड

    न्युजिल्याण्डले इङ्गल्याण्ड लाई फाइनलमा दियो २४२ रनको लक्ष्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सामाजिक विसङ्गतिहरूबारे सचेतना जगाउन ‘सहीछाप’ प्रदर्शन

    रास्वपा महिला उपसभापतिमा डा.तोसिमा कार्की र सोविता गौतमबिच…

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑