सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, मंसिर २६ । सुनसरी–३ को चुनावी परिणाम झनझन रोचक बन्दै गएको छ।
कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरी उम्मेदवार रहेको यस क्षेत्रमा पछिल्लो मतगपरिणाम धड्कन बढाउने बन्दै गएको हो।
पछिल्लो मतगणना नतिजा अनुसार७१३२० मत गन्दा गच्छदार र चौधरीबीच ४४ मतको मात्र अन्तर छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा