बर्दियाको क्षेत्र नम्बर १ मा वामदेव गौतम अझै १९०० मतले पछाडि
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ मंसिर २४, आईतबार (७ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
१०३ पटक पढिएको
काठमाडौं, मंसिर २४। बर्दियाको क्षेत्र नम्बर १ मा पूर्वमन्त्री वामदेव गौतमलाई कांग्रेस उम्मेदवार सञ्जय गौतमले अग्रता दिइरहेका छन्। सञ्जयले ४१ हजार ७ सय ११ मत ल्याउँदा वामदेवले ३९ हजार ७ सय ८३ मत ल्याएका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा