सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर २४ । एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा बाम गठबन्धनको उम्मेदवार अगाडि रहेका छन् । नेकपा एमालेका भवानी प्रसाद खापुङले १४ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् । यता, नेपाली काँग्रेसका उम्मेदवार सिता गुरुङले भने १२ हजार २ सय १६ मत प्राप्त गरेका छन् ।
गुरुङ खापुङ भन्दा १ हजार ८ सय ५५ मतका साथ पछाडि रहेकी छिन् । गुरुङ देउवा नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहेकी छिन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा