सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ,मङ्सिर २४। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा तीन हजारभन्दा बढी मतले पछि परेकी छन् । उनलाई अनुसार बाम गठबन्धनका उमेदवार नारदमुनी रानाले तीन हजार ३५२ मतले पछाडि पारेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उमेदवार रानाले २३ हजार २८ मत ल्याएका छन् । उनलाई १६ हजार ६७६ मतका साथ कांग्रस नेतृ राणाले पछ्याइ रहेकी छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा