• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शान्तिपूर्ण निर्वाचन गराएकोमा प्रचण्डले दिए सरकारलाई धन्यवाद

      निर्वाचन सफलतापुर्वक सम्पन्न गरेको भन्दै गगनले दिए सरकार र निर्वाचन आयोगलाई धन्यवाद

      देशभर शान्तिपूर्ण मतदान, केही स्थानमा सामान्य विवाद

      प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्रले जित्यो ‘आमा’

      मुगुमा ४ बजेसम्म ५८ प्रतिशत मत खस्यो

      हेटौंडामा अनुमती बिना चलाइएका १९० सवारीसाधन नियन्त्रणमा

      गौर कारागार कार्यालयमा २२ कर्मचारी र ६१ कैदीबन्दीले गरे मतदान

      जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

      निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमती बिना चलाइएका ९०० सवारी नियन्त्रणमा

      जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

      झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो

      प्रधानमन्त्री कार्की र कतारका समकक्षीबीच फोनवार्ता : ३ लाख ६० हजार नेपालीको सुरक्षामा ध्यान दिन आग्रह

      दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

      गृहमन्त्री अर्यालसहित उच्च अधिकारीबाट उपत्यकाका विभिन्न मतदान स्थलको अनुगमन

      अर्काको नाममा मतदान गर्न खोज्ने एक युवक रौतहटबाट पक्राउ

    होमपेज /  राजनीती

    झापामा निर्वाचनको चहलपहल बढ्दो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ कार्तिक २४, शुक्रबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३६ पटक पढिएको
  • भद्रपुर, कार्तिक २४। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि झापाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्की र नेपाली काँग्रेसका तर्फबाट विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अगामी मंसिर २१ गते हुने प्रदेश नं १ अन्तर्गत निर्वाचनको समय नजिकिँदै गएपछि उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । निर्वाचनमा वाम गठबन्धनबाट माओवादी केन्द्रका कार्कीले मात्र निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् भने काँग्रेसले सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उभ्याएको छ ।

    वाम गठबन्धनबाट एमालेले तीनवटा क्षेत्रमा उम्मेदवारी दिएको छ । क्षेत्र नं १ मा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४,५,६ र ७ तथा भद्रपुर नगरपालिका– ९ र १० वडा जोडिएको यस क्षेत्रमा एक लाख पाँच हजार ४७५ मतदाता छन् । यस क्षेत्रमा प्रतिनिधि सभाका लागि सात जना र प्रदेश सभाका लागि ‘क’ र ‘ख’ मा आठ÷आठजना उम्मेदवार छन् । प्रदेश सभामा काँग्रेसबाट ‘क’ मा केशव पाण्डे र ‘ख’ मा अशोक पोखरेल तथा वाम गठबन्धनबाट ‘क’ मा एमालेका श्रीप्रसाद मैनाली र ‘ख’बाट एमालेकै गोपालचन्द्र बुढाथोकी उम्मेदवार हुनुहुन्छ ।

    खुल्ला सीमाका कारण भारतबाट प्रवेश गर्ने जंगली हात्तीबाट हुने जनधनको क्षति प्रमुख समस्या रहेको यस क्षेत्रमा पनि जनताले स्वास्थ्य, सडक, बिजुली, सिँचाइ, शिक्षा, रोजगार जस्ता समस्या समाधान हुनुपर्ने र शान्ति सुरक्षा कायम भई मानिसले अमनचयन तरिकाले आफ्नो व्यापार र व्यवसाय गर्न पाउनुपर्ने जस्ता माग अघि सारेका छन् ।

    निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनको मत बलियो देखिए पनि वाम गठबन्धनका उम्मेदवार गैरझापाली र नेपाली काँग्रेसका उम्मेदवार स्थानीय भएकोले निर्वाचन परिणाम फरक ढंगले आउनसक्ने काँकरभिट्टाका विजय सुवेदी बताउनुहुन्छ । रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शान्तिपूर्ण निर्वाचन गराएकोमा प्रचण्डले दिए सरकारलाई धन्यवाद

    निर्वाचन सफलतापुर्वक सम्पन्न गरेको भन्दै गगनले दिए सरकार…

    देशभर शान्तिपूर्ण मतदान, केही स्थानमा सामान्य विवाद

    प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्रले…

    शान्तिपूर्ण निर्वाचन गराएकोमा प्रचण्डले दिए सरकारलाई धन्यवाद

    निर्वाचन सफलतापुर्वक सम्पन्न गरेको भन्दै गगनले दिए सरकार…

    झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत…

    प्रधानमन्त्री कार्की र कतारका समकक्षीबीच फोनवार्ता : ३…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑