• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

      बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी

      काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

      इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता

      काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

      भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

      जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै, पछ्याउदै नरेश भण्डारी

      रुकुम पश्चिममा पछि परे जनार्दन

      झापा–५ : बालेनको अग्रता कायमै

      चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले बिजयी

      मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

    होमपेज /  समाज

    काठमाडौँलाई एक वर्षभित्र धुमपानरहित शहर बनाइने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ कार्तिक १९, आईतबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४१ पटक पढिएको
  • काठमाडौँ, कात्तिक १९ । काठमाडौँ शहरलाई ८५ प्रतिशत धुमपानरहित बनाइने भएको छ । नसर्ने रोग खासगरी मुटु रोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौला खराबलगायतका रोगले मानिसको मृत्युदर बढ्न थालेपछि त्यसको मुख्य कारण सूर्तीजन्य पदार्थको प्रयोग दर घटाउन यस्तो कार्यक्रम ल्याउन लागेको हो ।

    विश्व स्वास्थ्य संगठनका सद्भावना राजदूत मिचेल आर ब्लोमवर्गको सहयोगमा जनस्वास्थ्य कार्यालय काठमाडौँ शहरलाई अभियान शुरु गर्न लागेको हो । उहाँले भन्नुभयो, “यतिबेला कार्यक्रम शुरु गरिसक्नुपर्ने थियो तर निर्वाचन आचारसंहित लागू भएपछि नयाँ कार्यक्रम गर्न नसकिएको हो, अन्य तयारी भने गरिसकेका छौँ ।”

    गत वर्ष संसारका १२आँै धनी व्यक्ति अमेरिकाको न्युर्योक शहरका तथा पूर्वप्रमुख मिचेल आर ब्लोमवर्गलाई संगठनले नसर्ने रोग र इन्जुरी नियन्त्रणका लागि सद्भावना राजदूत नियुक्ति गरेको थियो । उहाँले नै संसारका ५० शहरलाई स्वस्थ शहर बनाउने घोषणा गर्नुभएको थियो ।

    संगठनले विश्वका इच्छुक शहरलाई स्वस्थ शहर बनाउन १० वटा क्षेत्रमध्ये कुनै एक क्षेत्र छनौट निवेदन माग गरेको थियो ।

    जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले संगठनले आफूहरुले दिएको काठमाडौँ महानगरलाई धुमपानरहित बनाउने क्षेत्र रोजी निवेदन दिएकामा काठमाडौँ शहर पनि छनोट भएको बताउनुभयो ।

    एक वर्षमा काठमाडौँ शहर ८५ प्रतिशत धुम्रपानरहित बनाउने तथा त्यसको अनुगमन महानगरीय प्रहरीले गर्ने बताइएको छ । त्यसको प्रगति प्रतिवेदन काठमाडौँ महानगरपालिकाका प्रमुखले आगामी अक्टोबरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत गर्ने प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले त्यसका लागि रु एक करोडको सम्झौता भइसकेको र क्रमबद्ध रुपमा रकम आउने क्रममा रु २५ लाख तुरुन्तै आउने जानकारी दिनुभयो ।

    विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १६ लाख मानिसको नसर्ने रोगका कारण ७० वर्ष अगाडि नै मृत्यु हुने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पनि नसर्ने रोगबाट हुने मृत्युदर ६० प्रतिशतभन्दा बढी छ । त्यसका लागि क्याफे, होटल रेस्टुराँलगायतका सबै सरोकारवालासँग पनि छलफल गरी जनचेतना, अभिमुखीकरण कार्यक्रम गर्ने बताइएको छ । छानिएका ५० शहरमध्ये १४ शहर एसियाका परेका छन् ।

    निवेदन दिने शहरले सुर्तीजन्य पदार्थ प्रयोग नियन्त्रण, पोषण, स्वस्थ खाना, सडक सुरक्षा, मादक सेवनरहित सवारी, सवारी चलाउँदा हेलमेटको प्रयोग, शहरमा पदमार्ग, साइकल, बाइकको व्यवस्थापन, वायु प्रदूषण नियन्त्रण, नसर्ने रोगबारे अभियान र अनुगमनबारे कुनै एक विषयमा काम गर्ने प्रतिवेदनसहित निवेदन दिएका थिए । रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    डब्लुडब्लुजेको अध्यक्षमा रामकला खड्का चयन

    मौसम पूर्वानुमानः देशभर वर्षाको सम्भावना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

    बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित…

    काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

    इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा…

    ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

    बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित…

    काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

    काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑