• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १२, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कामना सेवा फुटसल कप सिजन–६ को टाइ–सिट ड्र, जर्सी र ट्रफी अनावरण

      एनएमबी बैंक र भिसाबीच ‘भिसा डाइरेक्ट टु अकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता

      ३३ अंकले बढ्यो नेप्से, ७ अर्ब नाघ्यो सेयर कारोबार

      आफूविरुद्धको बहिष्कार अभियानप्रति दीपकराज गिरीको आपत्ति

      भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद्बाट भएको क्षतिको मूल्याङ्कन हुँदै

      १६ वर्षीय राहुलको ‘ड्रिम डेब्यु’, पहिलो बलमै विकेट, चुलियो चर्चा

      इजरायलको चुनावमा नेतान्याहुलाई धक्का विपक्षी गठबन्धन अगाडि

      भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की दिएको ट्रम्पको दाबी

      नेपालमा ‘अर्नव’ चक्रवात भोलीबाट, सतर्कता अपनाउन आग्रह, के गर्ने के नगर्ने ?

      एनपीएलले बढायो होटलहरुको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अबसर

      भारतमा चक्रवात ‘अर्नब’को वितण्डा, ८९ हजार मानिस सुरक्षित स्थानमा सारिए

      जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान

      ४३ महिनामा १ लाखभन्दा बढी महानगरवासीले पाए निःशुल्क कानुनी सेवा

      त्रिभुवन विमानस्थलका विद्युतीय भर्याङ विज्ञापन राख्ने स्थानमा मात्रै सीमित

      अर्को सातादेखि उपत्यकाका तीन जिल्लाबाट अन्य जिल्लाका नागरिकताको प्रतिलिपि लिन सकिने

    होमपेज /  कला/मनोरञ्जन

    आफूविरुद्धको बहिष्कार अभियानप्रति दीपकराज गिरीको आपत्ति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १२, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५८ पटक पढिएको
  • काठमाडौं । कलाकार दीपकराज गिरीले आफूविरुद्ध सामाजिक सञ्जालमा चलाइएको बहिष्कार अभियानप्रति आपत्ति जनाएका छन्। आफ्नो अभिव्यक्तिलाई तोडमोड गरी गलत अर्थ लगाइएको र त्यसका आधारमा आफूविरुद्ध घृणा फैलाइएको उनको आरोप छ।

    बुधबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गिरीले आफू सधैँ भौतिक आक्रमणको विरोधमा रहेको र असहमतिलाई बौद्धिक बहसका माध्यमबाट व्यक्त गर्नुपर्ने पक्षमा रहेको स्पष्ट पारेका छन्।

    ‘कसैलाई लखेट्नु, पिट्नु, भगाउनु राम्रो होइन। यदि असहमति छ भने बौद्धिकताले लखेट्नुपर्छ भनेको यही नै थियो,’ उनले लेखेका छन्।

    आफ्नो भनाइका केही अंश काटेर तथा थप व्याख्या जोडेर सामाजिक सञ्जालमा बहिष्कारको अभियान चलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। केही अतिवादी कार्यकर्ताले आफ्नो अभिव्यक्तिलाई गलत व्याख्या गर्दै फोटोसहित बहिष्कारको नारा लगाएको उनको भनाइ छ।

    गिरीले पछिल्लो समय समाजका विभिन्न विषयमा जातीयताको प्रसङ्ग जोडेर सामाजिक सहिष्णुता खल्बल्याउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। कला तथा संस्कृति क्षेत्रमा समेत जातपातका आधारमा विभाजन सिर्जना गर्ने र घृणा फैलाउने प्रवृत्तिको आफू विरोधमा रहेको उनले बताएका छन्।

    उनले आगामी दिनमा पनि जातीय विभेद र घृणा फैलाउने प्रवृत्तिविरुद्ध आफ्नो अडान कायम रहने स्पष्ट पारेका छन्।

    यसैबीच, चलचित्र ‘छ माया छपक्कै २’ को बक्स अफिस प्रदर्शन र दीपकराज गिरीका पुराना अभिव्यक्तिका सम्पादित भिडियो क्लिपहरूलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ। चलचित्र प्रदर्शनको नौ दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक भएपछि यस विषयले थप चर्चा पाएको हो।

    गिरीको अभिव्यक्ति र त्यसको व्याख्यालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    २४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

    डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

    डिगोमा अब नेपाली फिल्मसँगै जिओहटस्टारका फिल्म तथा सिरिजहरू 

    चीनमा विवाह गर्न अलग्गै गन्तब्य, आकर्षित हुँदैछन् जोडीहरू

    दशैँमा सर्वाधिक गुञ्जिने सात गीत

    लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा शर्मा निर्विरोध

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कामना सेवा फुटसल कप सिजन–६ को टाइ–सिट ड्र,…

    एनएमबी बैंक र भिसाबीच ‘भिसा डाइरेक्ट टु अकाउन्ट’…

    ३३ अंकले बढ्यो नेप्से, ७ अर्ब नाघ्यो सेयर…

    आफूविरुद्धको बहिष्कार अभियानप्रति दीपकराज गिरीको आपत्ति

    जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको…

    आज देशभर साधारणतया बादल लाग्ने

    एनपीएललाई नेपालको खेल पर्यटन र पहिचान बढाउने बलियो…

    एनपीएल उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन शाह

    आर्थिक

    कामना सेवा फुटसल कप सिजन–६ को टाइ–सिट ड्र, जर्सी र ट्रफी अनावरण

    एनएमबी बैंक र भिसाबीच ‘भिसा डाइरेक्ट टु अकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता

    ३३ अंकले बढ्यो नेप्से, ७ अर्ब नाघ्यो सेयर कारोबार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑