• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २२, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालबालिका र जोखिमयुक्त वर्गको संरक्षण तथा राहतलाई प्राथमिकता दिन ‘जागृति’को माग

      कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, सुशासनदेखि गाँजा खेती प्रवद्र्धनसम्मका योजना

      सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव

      कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

      विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन राष्ट्रपतिको आग्रह

      सुमन र जियोन बने ‘फेस अफ नेपाल–२०२६’ को विजेता

      राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

      चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा

      परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड

      रसुवा बाढी : १ हजार ३५५ शव फेला, ४ हजार ९९३ हजार सम्पर्कविहीन

      रसुवा बाढीपछि उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय : मुख्यमन्त्री थापा

      कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

      सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए

      धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या, नाती पक्राउ

      पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी

    होमपेज /  समाचार

    बाढीपीडितलाई राहतसँगै भावनात्मक सहारा र कानुनी सहजता आवश्यक: गगन थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २१, आईतबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ४२ पटक पढिएको
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत र पुनर्निर्माणसँगै भावनात्मक सहारा तथा कानुनी सहजता आवश्यक रहेको बताएका छन्।

    आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणका क्रममा देखेको अवस्थाबारे जानकारी गराएका हुन्।

    उनले प्रभावित क्षेत्रमा सडक सञ्जाल विच्छेद हुँदा उद्धार तथा राहतमा कठिनाइ भइरहेको बताए। धेरै परिवारले आफन्त गुमाएको र कतिपय परिवार नै सखाप भएको उल्लेख गर्दै थापाले विपद्पीडित नागरिकको पीडा अत्यन्त गम्भीर रहेको बताए।

    थापाले यो सामान्य विपद् नभई महाविपत्ति भएको भन्दै कांग्रेस पीडित नागरिकको साथमा रहने प्रतिबद्धता जनाए। प्रभावितलाई राहतसँगै करुणा, समानुभूति र दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता रहेको उनको भनाइ छ।

    बेपत्ता व्यक्तिको मृत्यु घोषणा गर्न विद्यमान कानुनी व्यवस्थाले पीडित परिवारलाई थप समस्या पारेको भन्दै थापाले तत्काल कानुनी व्यवस्था संशोधन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले बेपत्ता व्यक्तिको मृत्यु प्रमाणित गर्ने अधिकार स्थानीय सरकारलाई दिनुपर्ने प्रस्तावसमेत अघि सारे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बालबालिका र जोखिमयुक्त वर्गको संरक्षण तथा राहतलाई प्राथमिकता दिन ‘जागृति’को माग

    कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, सुशासनदेखि गाँजा खेती प्रवद्र्धनसम्मका योजना

    सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव

    कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

    सुमन र जियोन बने ‘फेस अफ नेपाल–२०२६’ को विजेता

    रसुवा बाढी : १ हजार ३५५ शव फेला, ४ हजार ९९३ हजार सम्पर्कविहीन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालबालिका र जोखिमयुक्त वर्गको संरक्षण तथा राहतलाई प्राथमिकता…

    कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, सुशासनदेखि गाँजा…

    सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव

    कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग…

    विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन…

    राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

    परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता,…

    विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

    आर्थिक

    नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑