• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बानेश्वरमा प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ गर्न सफल तीन प्रहरी पुरस्कृत

      प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव टुक्राटुक्रा पारेर कर्णालीमा बगाइयो

      नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

      नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता

      बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

      बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार

      बाढीपीडितको खोज, उद्धार र राहतका लागि काइके गाउँपालिकाले एक लाख सहयोग गर्ने

      उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य, भ्रातृ संस्थालाई शशांक कोइरालाको अपिल

      रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन, आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह

      विपद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

      रसुवाको भोटेकोशीमा आएको बाढी नारायणीको देवघाट पुग्यो, उच्च सतर्कता अपनाउन आग्रह

      २० फोटोमा हेर्नुहोस् ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र

      भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

      रसुवा बाढी : ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला

      बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतमा जुट्न ओलीको आह्वान

    होमपेज /  अन्य

    रिगलको दादागिरीले जेलभित्रै कैदी असुरक्षित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १०, बुधबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०६ पटक पढिएको
  • काठमाडौं । बाँके कारगारभित्रै योगराज ढकाल‘रिगल’बाट आफ्नो छोरा असुरक्षित भएको पीडित सुरज कशौधन बनियाँकी आमा राजकुमारी बनियाँले आरोप लगाएकी छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी कारागारभित्र रिगलले साम्राज्य खडा गरेर सबै कैदि–बन्दीहरुलाई दुःख दिनेगरेकोसमेत परिवारले जानकारी दिएको छ ।

    आमा राजकुमारीले १२ वर्षदेखि जेल जीवन बिताईरहेका आफ्नो छोरा सुरजलाई रिगलले १ वर्षदेखि लगातार यातना दिदै आएको र पछिल्लो समयमा मार्ने धम्किसमेत दिएको गुनासो गरेकी छन् । “कारगारभित्रै बन्दीहरु असुरक्षित छन्, मेरो छोराले रिगलको भनेको मानेन भनेर यातना दिन मिल्छ, एकजना कैदीले अर्को कैदीलाई अन्याय गर्दा प्रहरी प्रशासन चुप लाग्न मिल्छ” राजकुमारीले प्रश्न गरिन् ।

    पीडित सुरजकी बहिनी दर्गा बनियाँले रिगलबाट आफ्नो दाजु पटकपटक कुटपिट हुँदै आएको र जेलरहरुले पनि रिगलकै साथ दिएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराएकीछन् ।

    दुर्गाले आफ्नो दाई जस्तै अन्य कैदीहरुको सुरक्षाका लागि रिगललाई तत्काल अन्यत्र सरुवा गर्न माग गरिन् । ‘यदि राज्यले फाँसी दिने कानुन निर्माण गर्छ भने सुरुवात मेरो दाइबाट गरोस्, हैन भने पटकपटक रिगलहरुबाट मर्न नपरोस्’, दुर्गाले भनिन् ।

    स्थानीय आशिष मल्ल ठकुरीले वर्षाैंदेखि नेपालका कारागार अमानवीयरुपमा चिलरहेको जनाउँदै त्यसलाई व्यापक सुधार गर्नुपर्ने धारणा राखे । ठकुरीले रास्वपा बाँके ३ नम्बर क्षेत्रबाट निर्वाचित संघीय सांसद खगेन्द्र सुरनारले रिगललाई संरक्षण गरेको र उनैले जेलभित्र साम्राज्य चलाउन उक्साएको कारगारभित्रैबाट कैदीबन्दीहरुले गुनासो सुनाउने गरेको बताए । ‘सुनार पटकपटक कारागार आउने र रिगल ढाकाललाई भेटी ‘केही परे म छुँ’ भन्दै कैदीलाई दमन गर्न उक्साएको प्रष्ट हुन्छ,’ ठकुरीले भने ।

    वर्तमान सरकारले हालै कारागार सुधार गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएको तथा जेलभित्रै अपराधिक घटनाहरु बढ्न थालेको उनको जिकिर छ । कारगारको अस्तव्यस्त व्यवस्थापनका कारण रिगल जस्ता कैदीहरुले अन्य जेल जीवन विताईरहेका व्यक्तिहरुमाथि छुट्टै शासन चलाउने गरेको दाबी गरे ।

    ‘रिगल जस्तै पहुँचवाला कैदीहरुले प्रहरी प्रशासनलाई समेत आफ्नो अनुकुल बनाएर दादागिरी चलाउँदै आएको प्रति सरकारको ध्यानकर्षण होस्,’ ठकुरीले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव टुक्राटुक्रा पारेर कर्णालीमा बगाइयो

    २० फोटोमा हेर्नुहोस् ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र

    रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन, आगो बालेर धुवाँमार्फत सिग्नल दिन आग्रह

    रसुवा बाढी : उद्धार र राहतका लागि १२ हेलिकप्टर परिचालन

    भोटेकोशी बाढी : उद्धारका लागि आठ हेलिकोप्टर परिचालन

    राष्ट्रिय विपद् जोखिम प्राधिकरणले भन्यो– भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बानेश्वरमा प्रहरीमाथि हातपात गर्ने व्यक्ति पक्राउ गर्न सफल…

    प्रेमीसँग मिलेर श्रीमानको हत्या, शव टुक्राटुक्रा पारेर कर्णालीमा…

    नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

    नेपालको बाढी विपद्मा भारत, चीन र विश्व बैंकद्वारा…

    उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य,…

    रसुवा बाढी : थप उद्धार सामग्रीसहित सुरक्षा टोली…

    विपद्मा दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा…

    तिब्बत–रसुवागढी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न चिनियाँ…

    आर्थिक

    रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति

    कामना सेवा विकास बैंकद्धारा १५ प्रतिशत नगद लाभांश प्रस्ताव

    नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑