सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका पीडितले अझै वास्तविक न्यायको अनुभूति गर्न नपाएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष तथा उच्चस्तरीय न्यायिक छानबिन आवश्यक रहेको बताए।
उनले यस्तो छानबिनपछि मात्रै पीडितले वास्तविक न्याय पाउने दाबी गरेका छन्।
पोखरेलले जेनजी आन्दोलनमा षड्यन्त्र भएको हुन सक्ने एमालेको यसअघिको दाबीसमेत दोहोर्याएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा