सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
शाही युवा शक्ति, नेपालको आयोजनामा शनिबार राजाको पक्षमा जनताको हस्ताक्षर अभियान – २०८३ सम्पन्न भएको छ। राजधानीमा आयोजित उक्त सामुहिक हस्ताक्षर कार्यक्रममा बहुचर्चित अभिनेत्री मनिषा कोइराला प्रमुख अतिथिको रूपमा उपस्थित थियो । कार्यक्रममा शाही युवा शक्ति नेपालका पदाधिकारीहरूका साथै विभिन्न क्षेत्रका व्यक्तिहरू र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा