• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १५, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

      ब्याटिङ र फिल्डिङमा चुक्दा लक्ष्यअनुसारको नतिजा आएन : रोहित पौडेल

      चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

      सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो

      तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने षड्यन्त्र हो : मौलाना नरुल हुसेन

      नागरिकलाई विचलित नहुन र संयमता अपनाउन प्रधानमन्त्रीको आग्रह

      सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैनाैं : मन्त्री पोखरेल

      लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

      परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

      एनएमबि बैंकले ल्यायो सेकेन्ड–ह्यान्ड ईभी कर्जा, व्यक्तिगत र व्यवसायिक ग्राहकलाई सहज वित्तीय सुविधा

      विदेशीलाई बाँडिएको नागरिकतामाथि छानबिन गर्न जय मातृभूमि पार्टीको माग

      प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

      स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजहरूको आवतजावत बढ्यो

      प्रधानमन्त्री बालेन शाहसँग मधेसका नेताहरूको छलफल, सामाजिक सद्भाव कायम गर्न आग्रह

      गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र

    होमपेज /  समाचार

    विदेशीलाई बाँडिएको नागरिकतामाथि छानबिन गर्न जय मातृभूमि पार्टीको माग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १५, शुक्रबार (६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • विदेशीलाई बाँडिएको नागरिकतामाथि छानबिन गर्न जय मातृभूमि पार्टीको माग

    काठमाडौं । जय मातृभूमि पार्टीले १ करोड बढी विदेशी नागरिकलाई नेपाली नागरिकता दिँदाको परिणाम विगतका मधेश आन्दोलन र आजको धार्मिक द्वन्द्व सिर्जना भएको जिकिर गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान बालेन सरकार र पुराना दलमा कुनै भिन्नता नरहेको आरोपसमेत लगाएको छ ।

    पार्टीका अध्यक्ष रामशरण पाण्डेले समसामयिक राजनीतिक विषयमा बौल्दै देश इतिहसकै सबैभन्दा संवेदनशील अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गरे । पाण्डेले दुई तिहाइको बालेन सरकारले देशमा राजनीतिक स्थायीत्व ल्याउन नसक्नुमा जनमतको अबहेलना भएको बताउँदै भने,‘भ्रष्टाचार र वेथितिको अन्त्य गर्ने एजेण्डाका साथ आएको सरकार पनि पुरानै बाटो तताउँदा जनता निराश बनेका छन् ।’

    नेपालले सदियाैंदेखि अबलम्बन गरेको ‘असंलग्न परराष्ट्र नीति’लाई वर्तमान सरकारले उल्लङ्घन गर्दा देश थप खतरामा पर्न थालेको अध्यक्ष पाण्डेको आरोप छ ।

    ‘पहिलो पटक दलाई लामाले सरकारलाई बधाई दिँदै सुरु भएको मित्र राष्ट्र चीन विरोधी कार्य हाल आएर ‘फ्रि तिब्बत आन्दोलन’ लाई बल पुग्ने गरी उनै ‘दलाई लामाको जन्मोत्सव’ मनाउने लगायतका सभा सम्मेलन गर्न छुट दिनुले झस्काएको छ,’ पाण्डेको कथन छ ।

    अध्यक्ष पाण्डेले २००७ सालदेखि विदेशीलाई नागरिकता दिन सुरु भएको र आजसम्म १ करोड ५० लाख बढी विदेशी नागरिकहरु नेपालमा रहँदा देशको अस्तित्व नै संकटमा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

    पछिल्लो समयमा मुख्यत तराई क्षेत्रमा अशान्तिको जड रोहिङगा र बंगाली रहेको बताउँदै पाण्डेले भने, ‘१ करोड १७ लाख २३ हजार इण्डियन, ४८ हजार तिब्तीयन, ११ सय यूरोपियन, ९६३ अमेरिकन, ४१ जना अफ्रिकनलगायत विश्वभरिकालाई नेपाली नागरिकता बाँडियो, जुन ०६४ पछि ह्वात्तै बढेको छ, यो राष्ट्रिय अस्तित्वमाथि गम्भीर संकेत हो ।’

    उनले देशको अस्तित्व रक्षा गर्नका लागि २००७ यताका विदेशीको नागरिकता छानविन गर्न माग गरेका छन् ।

    पार्टीका वरिष्ठ उपाध्यक्ष रोमलाल गिरीले सरकारले उत्पादन र रोजगारमा प्राथमिकता दिनुको सट्टा उपभोग र आयातमा मात्रै जोड दिँदा देशको अर्थतन्त्र ध्वस्त भएको आरोप लगाए ।

    उपाध्यक्ष टुलराज बस्यालले वर्तमान सरकार अर्थतन्त्रप्रति संवेदनशील नरहेको आरोप लगाए । अर्थविद तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका बस्यालले विद्दानको रुपमा परिचित अर्थमन्त्री पाएको भन्दै गर्दा देशले सबैभन्दा खराब परिणत भोगेको आरोप लगाए ।

    पार्टीका महासचिव लक्ष्मी दत्त भट्टले बालेन सरकार जनउत्तरदायी भन्दा सञ्चालित भएको आरोप लगाउँदै, देशलाई पुरानाहरुले भन्दा झन खराब अवस्थामा पुर्याउनतर्फ उद्दत रहेको आरोप लगाए ।

    पार्टीका सचिव तोप गुरुङले वर्तमान सरकारले सांसदलाई स्वकिय सचिव राख्न नपाउने निर्णय उल्ट्याउँदै पुरानाले जस्तै स्वकीय सचिव राख्ने निर्णय गर्नु प्रतिगामी कदम रहेको जिकिर गरे ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैनाैं : मन्त्री पोखरेल

    लघुवित्त पीडित भन्छन् : ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन

    प्रधानमन्त्रीले थाले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल

    स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजहरूको आवतजावत बढ्यो

    प्रधानमन्त्री बालेन शाहसँग मधेसका नेताहरूको छलफल, सामाजिक सद्भाव कायम गर्न आग्रह

    गृहमन्त्री सुदन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    ब्याटिङ र फिल्डिङमा चुक्दा लक्ष्यअनुसारको नतिजा आएन :…

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको…

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    नागरिकलाई विचलित नहुन र संयमता अपनाउन प्रधानमन्त्रीको आग्रह

    आर्थिक

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

    एनएमबि बैंकले ल्यायो सेकेन्ड–ह्यान्ड ईभी कर्जा, व्यक्तिगत र व्यवसायिक ग्राहकलाई सहज वित्तीय सुविधा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑