• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मधेश आन्दोलनका सहीद परिवारहरु फेरि आन्दोलित

      ‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन

      स्वास्थ्य मन्त्रालयमा अब डा. विकास देवकोटामात्र सचिव

      अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक : भारतीय अभिनेता बेदी

      मुद्दाको अन्तिम किनारा नलाग्दासम्म वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित

      डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार पोखरेल र दासलाई

      पूर्वमन्त्री खड्कासहित तीन जनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, घण्टीमा भोट मागेको आरोप

      ‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’

      विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

      दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

      रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

      रंगमञ्चमा देखिन थालेका मनोज गजुरेल भन्छन् : महाभारत नाटकले सोच्न बाध्य बनाउँछ’

      आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

      अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

    होमपेज /  समाचार

    अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक : भारतीय अभिनेता बेदी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २५, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । वरिष्ठ भारतीय अभिनेता राकेश बेदीले अभिनय क्षेत्रमा सफल हुन धैर्यता, इमानदारी र निरन्तर मेहनत अपरिहार्य रहेको बताएका छन् ।

    हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचारप्रसारका लागि आइतबार काठमाडौं आएका बेदीले सोमबार मण्डला थिएटरमा आयोजित पत्रकार सम्मेलनमा अभिनयप्रतिको आफ्नो अनुभव र दृष्टिकोण साझा गर्दै कलाकारले कहिल्यै हताश हुन नहुने बताए ।

    उनले कलाकारले सानो वा ठूलो जुनसुकै भूमिका पाए पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनुपर्नेमा जोड दिए । ‘कलाकारले आफूले पाएको अवसरलाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ । सफलताको समय कहिले आउँछ भन्ने कसैले भन्न सक्दैन, तर मेहनत र समर्पण भने आफ्नै हातमा हुन्छ,’ उनले भने ।

    बेदीले अभिनय केवल संवाद बोल्ने कला नभई पात्रको मनोविज्ञान, शारीरिक भाषा र भावनात्मक गहिराइ बुझ्ने प्रक्रिया भएको बताए ।

    चलचित्र उद्योगमा आफूले चार दशकभन्दा बढी समय बिताएको उल्लेख गर्दै उनले कलाकारले आफूलाई अरूसँग तुलना गरेर निराश हुन नहुने बताए । ‘मलाई जति अवसर मिल्नुपथ्र्यो त्यति मिलेन भन्ने सोचले कलाकारलाई निराशा र अवसादतर्फ लैजान सक्छ । त्यसैले आफ्नो काममा केन्द्रित भएर निरन्तर अघि बढ्नुपर्छ,’ उनले भने।

    उनले सफलताको मापन समयअनुसार परिवर्तन भएको पनि बताए । पहिले चलचित्र वा कलाकारको प्रचार सीमित माध्यमबाट हुने गरेकामा अहिले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मका कारण सफलताको दायरा विश्वव्यापी बनेको उनको भनाइ थियो ।

    बेदीले निर्देशक र कलाकारबीच सहकार्यको भावना महत्वपूर्ण हुने उल्लेख गर्दै चलचित्र निर्माण सामूहिक प्रयासको परिणाम भएको बताए । ‘चलचित्र निर्देशकको कल्पनाबाट सुरु हुन्छ, तर निर्माणको क्रममा कलाकार, प्राविधिक र सम्पूर्ण टोलीको योगदानले त्यसलाई पूर्णता दिन्छ,’ उनले भने ।

    नेपाली चलचित्रबारे बोल्दै उनले आफूले धेरै नेपाली फिल्म नहेरेको स्वीकार गरे । यद्यपि, भाषा अब चलचित्रको मुख्य बाधा नरहेको उल्लेख गर्दै गुणस्तरीय विषयवस्तु र नयाँ सोच भएका चलचित्रले अन्तर्राष्ट्रिय दर्शक आकर्षित गर्न सक्ने बताए ।

    उनले दक्षिण कोरियाली चलचित्रहरूको उदाहरण दिँदै मौलिक कथा, नवीन प्रस्तुति र विश्वस्तरीय निर्माणले कुनै पनि देशको चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सक्ने धारणा व्यक्त गरे ।

    नेपालप्रति सकारात्मक धारणा व्यक्त गर्दै बेदीले नेपाली दर्शकको आत्मीयता र मायाले आफूलाई घरमै भएको अनुभूति गराएको बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    स्वास्थ्य मन्त्रालयमा अब डा. विकास देवकोटामात्र सचिव

    मुद्दाको अन्तिम किनारा नलाग्दासम्म वीरगन्ज महानगरपालिकाका मेयर सिंह निलम्बित

    डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार पोखरेल र दासलाई

    ‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’

    विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

    दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक : अर्थमन्त्री वाग्ले

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेश आन्दोलनका सहीद परिवारहरु फेरि आन्दोलित

    ‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे…

    स्वास्थ्य मन्त्रालयमा अब डा. विकास देवकोटामात्र सचिव

    अभिनयमा धैर्यता, इमानदारी र निरन्तर मेहनत आवश्यक :…

    पूर्वमन्त्री खड्कासहित तीन जनालाई कांग्रेसले सोध्यो स्पष्टीकरण, घण्टीमा…

    २० दिनपछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

    आइतबारको बिदा खारेज हुने समाचार गलत : सरकारले…

    मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त…

    आर्थिक

    नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर P2P रेमिट्यान्स सेवा सञ्चालन

    बजारमा आँप, किनमेल गर्नेको चाप 

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑