सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको अधिवेशनबाट सभापति पदमा भरत कँडेल निर्वाचित भएका छन् ।
शनिबार भएको जिल्ला अधिवेशनबाट सभापति पदमा कँडेल निर्वाचित भएका हुन् । उपसभापति पदमा बिमला बस्नेत निर्वाचित भएकी छन् । यस्तै, सचिव पदमा दिवस नेपाल र सहसचिव पदमा सृजना गिरि आचार्य निर्वाचित भएका छन् ।
रास्वपाका केन्दिय सहकारी विभाग सदस्य वीरेन्द्रकुमार शाहले अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा