• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

      सामाजिक विसङ्गतिहरूबारे सचेतना जगाउन ‘सहीछाप’ प्रदर्शन

      रास्वपा महिला उपसभापतिमा डा.तोसिमा कार्की र सोविता गौतमबिच भिडन्त, कसले मार्ला बाजी ?

      सुनको मूल्य बढ्दा चाँदी घट्यो 

      रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन र समावेशिता दुवैमा सुधार

    होमपेज /  राजनीती

    रास्वपाको पाँचथर–काठमाडौँ सम्पर्क समिति गठन, कोशीका पहाडी जिल्लामा संगठन विस्तारको लक्ष्य

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ बैशाख १५, मंगलबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८७ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार अभियानलाई थप तीव्रता दिँदै पाँचथर–काठमाडौँ सम्पर्क समिति गठन गरेको छ। राजधानीमा बसोबास गर्ने पाँचथरवासी समर्थक तथा शुभेच्छुकहरूलाई संगठित गर्दै पार्टी गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो।

    पार्टी स्रोतका अनुसार नवगठित समितीले काठमाडौँ र पाँचथरबीच समन्वय मजबुत बनाउँदै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा सामाजिक–राजनीतिक गतिविधिहरू सञ्चालन गर्ने योजना अघि सारेको छ। यसले पार्टीको पहुँच विस्तार गर्न तथा नयाँ सदस्य आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    समितीको सल्लाहकारमा श्याम गुरुङ चयन भएका छन् भने सभापतिमा कबिहाङ सेलिङलाई जिम्मेवारी दिइएको छ। उपसभापतिमा हेमा लिम्बू फेवदिन र उत्सव तिम्लसिना चयन भएका छन्। सचिवको जिम्मेवारी दिनेस माबो किरातीले सम्हाल्ने भएका छन् भने सह–सचिवमा दिक्षा ढकाल चयन भएकी छन्।

    त्यसैगरी, आर्थिक व्यवस्थापनका लागि कोषाध्यक्षमा माया देवी चौहान र सह–कोषाध्यक्षमा स्मृति निरौला चयन गरिएको छ।

    समितीमा विभिन्न क्षेत्र, पेशा र समुदायका प्रतिनिधित्व सुनिश्चित गर्दै ठूलो संख्यामा सदस्यहरू समावेश गरिएको छ। यसले संगठनलाई समावेशी र व्यापक बनाउने लक्ष्य लिएको देखिन्छ। सदस्यहरूमा बिक्रम नुगो, कार्बन हाङ सेलिङ, मनोज नुगो, मनकुमार सेलिङ, पृथ्वी राज चौहान, मन कुमार नुगो, सनम नुगो, रन्जित सेलिङ, आयुस सेलिङ, बृख नुगो, सदिक्षा राई, चन्द्रबहादुर सावदेन, अम्बिका नेम्बाङ, केसर चेम्जोङ, सुरेन्द्र चेम्जोङ, सुजन घिमिरे, भिम नेम्बाङ, रबना पराजुली, सुवास भण्डारी, दिनेस योङहाङ, कमल श्रेष्ठ, गोपाल गुरुङ, राजेन्द्र खत्री, महेन्द्र सम्बाहाम्फे, छवि लावती, मिनसन फागो, नवीन भण्डारी, लेखनाथ भट्टराई, दिपेन अधिकारी, वारिस तिवारी, भुपाल न्यौपाने, सुरेन्द्र न्यौपाने, विज्ञान प्रसाईं र छत्रबहादुर न्यौपाने रहेका छन्।

    पार्टीले नयाँ समिति गठनसँगै आगामी दिनमा प्रशिक्षण, अन्तरक्रिया, जनसम्पर्क अभियान, सामाजिक सेवा तथा नीतिगत छलफलका कार्यक्रम सञ्चालन गर्ने रणनीति बनाएको जनाएको छ। साथै स्थानीय समस्याहरू उठान गर्ने, युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने र नीति निर्माण प्रक्रियामा प्रभावकारी भूमिका खेल्ने लक्ष्य पनि समितीले राखेको छ।

    यसैबीच, रास्वपाले कोशी प्रदेशका पहाडी जिल्लाहरूमा समेत संगठन विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पार्टीमा आबद्ध गराउँदै जिल्लास्तरमै सशक्त र प्रभावकारी संगठन निर्माण गर्ने दीर्घकालीन लक्ष्य लिएको पार्टी स्रोतले जनाएको छ।

    नयाँ समिति गठनसँगै रास्वपाले आफ्नो संगठनात्मक आधार अझ मजबुत बनाउँदै राष्ट्रिय राजनीतिक गतिविधिमा सक्रिय उपस्थिति जनाउने तयारी गरेको संकेत देखिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

    रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन र समावेशिता दुवैमा सुधार

    सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा

    उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

    प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

    रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको मतदान सम्पन्न

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फिफा विश्वकप : शनिबार समूह जी, एच र…

    संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति…

    केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

    भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति,…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑