सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ को गुर्भाकोटस्थित सूर्य ज्योति मावि मतदान केन्द्रमा पुगेर खड्काले मतदान गरेका हुन् ।
०४८ सालबाट नियमित सुर्खेत १ बाट उम्मेदवार हुँदै आएका खड्का यस पटक कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्वबाट पदच्युत गरिएपछि चुनाव अवधिभर निष्क्रिय रहेका थिए ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा