सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सर्लाही । बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पासवानसहित सयौँको सङ्ख्यामा कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितका नेता नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।
चुनावको केही दिनअघिमात्र पार्टी प्रवेश गरेसँगै कांग्रेस थप बलियो भएको छ । उक्त क्षेत्रमा सभापति थापा नै उम्मेदवार हुन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा