• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

      आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई निमित्त जिम्मेवारी

      ‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक, पर्यटन ब्यवसाय ठप्प

      बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहारः आरेन राई

      बलिउड अभिनेता आमिर खानले गौरी स्प्राटसँग गरे तेस्रो विवाह

      सशस्त्र प्रहरीको एपीएफ स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ साढे ४ करोड हिनामिना आरोपमा पक्राउ

      सरकारले जनताको जीवनभन्दा सामाजिक सञ्जालको लाइकलाई बढी प्राथमिकता दियो : गगन थापा

      सरकारको सय दिन : स्वाधीनतामा असंवेदशील, जनताप्रति अनुदार – प्रलोपा

      पिपुल फस्र्ट पार्टीको प्रतिक्रिया : जेनजीको म्यान्डेट अनुसार सरकारको सय दिन ‘पूर्ण असफल’

      विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

      कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल

      गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक: हालसम्म २५ जनाको ज्यान गयो, स्थानीय त्रासमा

      बालेनलाई रक्षा बमको प्रश्न: हरियो रङमाथि नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो ?

      देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

      हर्मुज जलमार्ग सुरक्षाका लागि फ्रान्स र बेलायतद्वारा सैन्य सामग्री तैनाथ

    होमपेज /  मुख्य समाचार

    काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो, बुधबारसम्म नौं लाख बाहिरिने अनुमान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १८, सोमबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ९५ पटक पढिएको
  • काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत खसाल्न काठमाडौं उपत्यका छाड्नेक्रम बढेको छ ।

    यातायात व्यवसायी तथा ट्राफिक प्रहरी दुवैका अनुसार, चुनावका लागि ठूलो संख्यामा मतदाताहरु बाहिरिसकेका छन् भने वाहिरिनेक्रम जारी छ ।

    यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार निर्वाचनको समयमा उपत्यकाबाट मानिसहरू बाहिरिने क्रम विगतको निर्वाचनभन्दा उल्लेखनीय रूपमा बढेको छ ।

    होली पर्वसँगै चार–पाँच दिनको सार्वजनिक विदा पनि परेकाले यो संख्यामा थप वृद्धिको अपेक्षा गरिएको उनले बताए । बुधबार बिहान १२ बजेसम्म ९ लाख मानिस बाहिरिने महासंघको अनुमान छ ।

    उनले भने, ‘टिकटहरू धेरै नै बुकिङ भएका छन् । ९ गतेदेखि निर्वाचनका लागि जाने मानिसहरूको चाप बढेको छ । वुधबार बिहान १२ बजेसम्म करिब ८–९ लाख मानिस बाहिरिसक्ने अनुमान छ । ठ्याक्कै रेकर्ड भने अहिलेसम्म सबै ठाउँबाट प्राप्त भएको छैन । निर्वाचनको चाप बढेको छ । साथै विदा र होली पर्वको अवसरले गर्दा पनि तराइतिरका पनि धेरै मतदाता जानेछन् ।’

    काठमाडांै उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उपत्यकाबाट अहिलेसम्म निर्वाचनको लागि करिब सात लाख मानिस बाहिरिएको जानकारी दिए । मतदाताको आवतजावतको लागि सबै प्रकारको सुरक्षा व्यवस्था मिलाइएको पनि उनले बताए ।

    ‘अहिलेसम्म निर्वाचनको लागि करिब सात लाख मानिस बाहिरिएका छन् । तर बाहिरिने क्रम अझै जारी छ । हामीले काठमाडौं उपत्यकामा यातायातको निगरानी कडा बनाएका छौं र मतदाताको आवतजावतको लागि सबै प्रकारको सुरक्षा व्यवस्था मिलाएका छौं ।’

    आगामी दुई दिनमा ८–९ लाख मानिस मतदाता बाहिरिने यो क्रम निर्वाचनको तयारीको सङ्केत पनि मानिन्छ । धेरै मानिसले घर–गाउँ फर्केर आफ्नो मतदान अधिकार प्रयोग गर्ने भएकाले प्रशासन र यातायात व्यवसायीहरू दुवै सतर्क रहेका छन् ।

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई निमित्त जिम्मेवारी

    बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहारः आरेन राई

    सशस्त्र प्रहरीको एपीएफ स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ साढे ४ करोड हिनामिना आरोपमा पक्राउ

    कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल

    बालेनलाई रक्षा बमको प्रश्न: हरियो रङमाथि नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो ?

    देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध :…

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    ‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक,…

    बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र…

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र…

    सशस्त्र प्रहरीको एपीएफ स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना…

    कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि…

    आर्थिक

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑