• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ९, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार

      मौन अवधिमा सर्लाहीमा मदिरा बिक्रीमा रोक, होटल सञ्चालनमा समयसीमा

      सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह

      गौर–६ सवगढामा सामाजिक सद्भाव कायम राख्न ६ बुँदे सहमति : विथोल्नेलाई कानुनी कारबाही गरिने

      यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      आज २०८२ फागुन ९ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      एमालेका विद्यार्थीहरुले काठमाडौंमा जलाए रास्वपाको वरिष्ठ नेता बालेनको पुत्ला

      एमाले परित्याग गर्दै रामवीर मानन्धर कांग्रेस प्रवेश 

      आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक तनाव मुख्य कारण

      सेजलले इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने

      प्रधानमन्त्रीले गरिन् विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा

      डा. बाबुराम भट्टराई भन्छन्ः रास्वपाको बाचापत्र सबैभन्दा उत्कृष्ट, कार्यान्वयन भए समृद्धिको सपना पुरा हुन्छ

      ४१ वटा दलद्वारा आयोगमा घोषणा पत्र पेस, बैंक खाता खोल्नेक्रम जारी

      सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

      गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

    होमपेज /  राजनीती

    सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ९, शनिबार (२१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६८ पटक पढिएको
  • सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

    सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले डाक्नेश्वरी नगरपालिका–८ पट्टीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै सङ्घीयता विरोधी शक्तिहरूबाट सचेत रहन मधेशी जनतालाई आग्रह गरे।

    मधेश जनविद्रोहबाट स्थापित सङ्घीयता खारेज गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले भने, ‘सङ्घीयता विरोधी दलहरूले प्रदेश हटाएर मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार खोसेर फेरि गुलाम बनाउन चाहेका छन्।’

    देशमा सङ्घीयता कांग्रेस–कम्युनिष्टको चाहना विपरीत आएको उल्लेख गर्दै उनले नेपाली कांग्रेस र कम्युनिष्ट शक्तिहरू सङ्घीयताप्रति सुरुमा सकारात्मक नभएको दाबी गरे। साथै आफूलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी सङ्घीयता र प्रदेश खारेजीको पक्षमा रहेको आरोप लगाउँदै मधेशी मतदातालाई भ्रममा नपर्न आग्रह गरे।

    हरेक राजनीतिक परिवर्तनमा सप्तरीले निर्णायक भूमिका खेले पनि विभेदकारी नीतिका कारण अपेक्षित विकास हुन नसकेको यादवको भनाइ थियो। गरिबी, बेरोजगारी, अशिक्षा, सडक पूर्वाधार, गुणस्तरीय शिक्षा तथा सुरक्षित खानेपानीको अभाव अझै कायम रहेको उनले उल्लेख गरे।

    सही प्रतिनिधि चयन गर्न नसक्दा जिल्ला पछि परेको टिप्पणी गर्दै उनले विगतमा आफू निर्वाचित हुँदा विराटनगरभन्दा ठूलो सुविधासम्पन्न अस्पताल भवन, कृषि विश्वविद्यालय, इन्जिनियरिङ कलेज, नर्सिङ कलेज भवन, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पक्की सडक तथा विद्यालय भवन निर्माणजस्ता काम अघि बढाएको दाबी गरे।

    ती योजनालाई पूर्णता दिन निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै उनले विगतका कामको मूल्याङ्कन गरी मतदान गर्न मतदातासँग आग्रह गरे। आगामी निर्वाचन संविधान संशोधनमार्फत सङ्घीयतालाई थप अधिकारसम्पन्न बनाउने र मधेशी लगायत उपेक्षित समुदायको भविष्य निर्धारण गर्ने अवसर भएकाले गम्भीर हुन उनले आग्रह गरे।

    शुक्रबारै डाक्नेश्वरी नगरपालिकाका प्रवाहा, धामी टोल, भीमपुर, बिसहरिया लगायतका स्थानमा आयोजित सभाहरूमा अध्यक्ष यादवले सम्बोधन गरेको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एमाले परित्याग गर्दै रामवीर मानन्धर कांग्रेस प्रवेश 

    सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा

    अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष

    डीपी अर्यालद्वारा दुईतिहाइका लागि अपिल

    पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

    युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा,…

    मौन अवधिमा सर्लाहीमा मदिरा बिक्रीमा रोक, होटल सञ्चालनमा…

    सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र…

    गौर–६ सवगढामा सामाजिक सद्भाव कायम राख्न ६ बुँदे…

    एमालेका विद्यार्थीहरुले काठमाडौंमा जलाए रास्वपाको वरिष्ठ नेता बालेनको…

    प्रधानमन्त्रीले गरिन् विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको…

    डा. बाबुराम भट्टराई भन्छन्ः रास्वपाको बाचापत्र सबैभन्दा उत्कृष्ट,…

    ४१ वटा दलद्वारा आयोगमा घोषणा पत्र पेस, बैंक…

    आर्थिक

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑