• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ८, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एमालेका विद्यार्थीहरुले काठमाडौंमा जलाए रास्वपाको वरिष्ठ नेता बालेनको पुत्ला

      एमाले परित्याग गर्दै रामवीर मानन्धर कांग्रेस प्रवेश 

      आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक तनाव मुख्य कारण

      सेजलले इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने

      प्रधानमन्त्रीले गरिन् विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा

      डा. बाबुराम भट्टराई भन्छन्ः रास्वपाको बाचापत्र सबैभन्दा उत्कृष्ट, कार्यान्वयन भए समृद्धिको सपना पुरा हुन्छ

      ४१ वटा दलद्वारा आयोगमा घोषणा पत्र पेस, बैंक खाता खोल्नेक्रम जारी

      सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

      गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

      जलवायु परिवर्तनले पर्यटन घट्दा महिलामुखी परिवार बढी प्रभावित : मन्त्री श्रेष्ठ

      डाक्टर पेसा त्यागेर राजनीति रोजेका प्रविन भोट माग्न घरदैलोमा

      युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री कार्कीको आह्वान

      ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’ मा सम्मानित

      काठमाण्डौ विश्वकै प्रदूषित शहरको सूचीमा चौथो नम्बरमा : सतर्कता अपनाउन डाक्टरको सुझाव

      मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै

    होमपेज /  समाचार

    डाक्टर पेसा त्यागेर राजनीति रोजेका प्रविन भोट माग्न घरदैलोमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ८, शुक्रबार (१२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५८ पटक पढिएको
  • मकवानपुर । राक्सिराङ गाउँपालिकाका युवा नेता प्रविन स्याङ्तानले चिकित्सक (डाक्टर) पेसा त्यागेर राजनीतिमा होमिएका छन् ।

    उनी उज्यालो नेपाल पार्टीबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ का लागि उम्मेदवार बनेका हुन् ।

    उन्नाइस वर्षकै उमेरमा राजनीतिमा सक्रिय स्याङ्तानको यो पहिलो प्रतिनिधिसभा निर्वाचन हो ।

    नयाँ पार्टी र नयाँ शक्तिको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिनु चुनौतीपूर्ण भए पनि आफू जिततर्फको यात्रामा अघि बढिसकेको स्याङ्तान बताउँछन् ।

    ‘चुनौती स्वाभाविक छ, तर नागरिकले परिवर्तनको अनुभूति गरिसकेका छन्,’ उनले भने, ‘कुलमान घिसिङको नेतृत्वमा उज्यालो नेपाल पार्टीले अठार घन्टासम्मको लोडसेडिङबाट देशलाई लोडसेडिङमुक्त अवस्थासम्म ल्याएको तथ्य नागरिकले बुझेका छन्। यही हाम्रो पहिलो आधार हो ।’

    स्याङ्तानका अनुसार दोस्रो आधार पार्टी र उम्मेदवारको इमानदारी, कर्मठता र शिक्षित जनशक्ति हो। ‘हामी समाजको आवश्यकतालाई बुझ्छौँ, त्यसैले जनताले हामीलाई विश्वास गरिरहेका छन्,’उनले थपे ।
    हाल घरदैलो अभियानमा व्यस्त रहेका स्याङ्तानले मतदाताको मनमा आशा र गुनासो दुवै रहेको बताए।

    मकवानपुरको पश्चिम, उत्तर र दक्षिणी क्षेत्रका गाउँहरूमा आधारभूत पूर्वाधार र विकासको कमीले जनतामा लामो समयदेखि असन्तोष रहेको उनको भनाइ छ ।

    ‘हिजोका गल्ती, बेवास्ता र विकासको अभावबाट जनता पीडित छन्। यदि हामीले प्रतिनिधित्व गर्ने अवसर पायौँ भने ती विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौँ,’ उनले भने ।

    आफूलाई किन जिताउनुपर्छ भन्ने प्रश्नमा स्याङ्तानले स्पष्ट शब्दमा भने, ‘हामी गफभन्दा काम र परिणाममा विश्वास गर्छौँ। परिणामले मात्रै देश र समाज परिवर्तन हुन्छ।’ युवा वर्गको बढ्दो निराशा र वैदेशिक रोजगारीको बाध्यतालाई समाधान गर्ने प्रतिबद्धता पनि उनले दोहोर्याए।

    उनका अनुसार विगतका दशकौँसम्म जनताले जिताइरहेका दल र व्यक्तिहरूले अपेक्षित विकास र परिवर्तन दिन नसकेकाले अब मतदाताले गल्ती दोहोर्याउनु हुँदैन। ‘जनताले परिवर्तन खोजिरहेका छन्, हामी त्यही परिवर्तनको प्रतिनिधि हौँ,’ स्याङ्तानले विश्वास व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक तनाव मुख्य कारण

    मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै

    सर्लाहीमा चुनावी भेटघाटका क्रममा डा. यादवमाथि दुव्र्यवहार, जसपाद्वारा निष्पक्ष छानबिनको माग

    भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार उल्लङ्घनको घट्ना उल्लेख्य

    लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरी : डा.वाग्ले

    चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन म्बन्धित धनीलाई हस्तान्तरण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमालेका विद्यार्थीहरुले काठमाडौंमा जलाए रास्वपाको वरिष्ठ नेता बालेनको…

    एमाले परित्याग गर्दै रामवीर मानन्धर कांग्रेस प्रवेश 

    आत्महत्या बढ्दो : आर्थिक, सामाजिक दबाब र मानसिक…

    सेजलले इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल २०२६’ सौन्दर्य…

    एमालेका विद्यार्थीहरुले काठमाडौंमा जलाए रास्वपाको वरिष्ठ नेता बालेनको…

    प्रधानमन्त्रीले गरिन् विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको…

    डा. बाबुराम भट्टराई भन्छन्ः रास्वपाको बाचापत्र सबैभन्दा उत्कृष्ट,…

    ४१ वटा दलद्वारा आयोगमा घोषणा पत्र पेस, बैंक…

    आर्थिक

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑