सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कवि अर्जुन पराजुलीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै कडा कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पराजुलीले “रगतले नुहाएर ज्यान जोगाउन हेलिकप्टरबाट भाग्नेहरू फेरि नुहाउने सपना देख्दैछन्” भन्ने अभिव्यक्ति दिएका हुन्।
उनको उक्त भनाइ पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता आकांक्षातर्फ लक्षित व्यंग्यका रूपमा लिइएको छ। पराजुलीको कटाक्षले सामाजिक सञ्जालमा तीव्र चर्चा पाएको छ भने समर्थक र आलोचकबीच बहससमेत चर्किएको छ।

काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा