• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

      सामाजिक विसङ्गतिहरूबारे सचेतना जगाउन ‘सहीछाप’ प्रदर्शन

      रास्वपा महिला उपसभापतिमा डा.तोसिमा कार्की र सोविता गौतमबिच भिडन्त, कसले मार्ला बाजी ?

      सुनको मूल्य बढ्दा चाँदी घट्यो 

      रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन र समावेशिता दुवैमा सुधार

    होमपेज /  मुख्य समाचार

    लेटाङकी अंशु गौतम हत्या प्रकरणः यिनै हुन ती छिमेकी जस्ले १२ बर्षिय अंशुलाई जंगलमा लगेर घाँटी रेटी विभत्स हत्या गरे

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ मंसिर २१, आईतबार (६ महिना अघि)
    अनुमानित पढ्ने समय : २४ मिनेट
  • ३३९ पटक पढिएको
  • तेजन खड्का /उर्लाबारी । २१ असोज साँझ मोरङको लेटाङ नगरपालिका २, स्कूलचोककी बलात्कारपछि हत्या भएकी १३ वर्षीया अंशु गौतमको हत्या अभियुक्त पक्राउ परेका छन । प्रहरीले लामो खोज अनुसन्धानपछि अभियुक्त पत्ता लगाएको हो । प्रहरीले आइतबार दिउसो बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घटनामा सङ्लग्नलाई सार्बजनिक गर्दैछ । घटनामा सलग्न गौतमकै छिमेकी ५५ वार्षिय पदम बहादुर अधिकारी रहेका छन् ।

    घटना के थियो ?

    गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भइन् । बेपत्ता भएको १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा उनको शव फेला पर्यो । शरीर, टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो ।

    उनले लगाएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरे । डीएनए परीक्षण गर्दा म्याच भयो । शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु भएको हो ।

    प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरियो । तर प्रहरी निष्कर्षमा पुग्न सकेको थिएन । तथ्य नभेटेका कारण प्रहरी अनुसन्धान जटिल बन्यो । यद्यपि, लामो खोज अनुसन्धानपछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ ।

    १३ वर्षीय अंशुसँग मोबाइल थिएन । घरदेखि केही पर रहेको पिङसम्म पुगेको छिमेकीले देखेका थिए । २१ असोज बेलुका साढे ५ बजेसम्म उनलाई देख्नेहरू छन् । त्यसपछि कसैले देखेनन् । घर नआएपछि राति स्थानीयले खोजी गरे । नभेटेपछि आफन्त प्रहरीसम्म पुगे । सामाजिक सञ्जाल र सोधपुछमार्फत स्थानीय र प्रहरीले खोजी गरे । बेपत्ता भएको १८ दिनपछि जंगलमा दाउरा खोज्नेहरूले सडेको शव भेटेका थिए ।

    शवको पोस्टमार्टमपछि प्रहरीले आफन्तलाई बुझाउन सकेको छैन् । आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्, जसका कारण शव १३ दिनदेखि बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।

    शुक्रबार नै पक्राउ परेपनि थप अनुसन्धान गर्नुपरेका कारण प्रहरीले अधिकारीलाई सार्वजनिक भने गरेको छैन्। स्रोतका अनुसार अधिकारीका मृतक बालिकाभन्दा २ वर्ष कान्छी नातिनीसमेत छन् ।

    करिब ५२–५५ वर्षका अधिकारी बालिकाको खोजीमा समेत हिंडेको स्थानीय स्रोतले जनाएको छ । ‘छोराछोरी र नातिनातिनी भइसकेका व्यक्तिले यस्तो घटना गर्छन् भन्ने कल्पनासमेत गरिएको थिएन,’ स्थानीय एक व्यक्ति नाम नबताउने सर्तमा भने, ‘अझ बेपत्ता बालिकाको खोजीका लागिसमेत उनैले अघिअघि हिंडेका थिए ।’

    शव फेला परेपछि भने उनी भारत गएका थिए । प्रहरीले निरन्तरको सम्पर्कपछि उनी नेपाल आएको अवस्थामा पक्राउ गरेको बताइएको छ । अधिकारीलाई नेपाल ल्याउन प्रहरीले धेरै प्रयास गरेको बथियो ।

    ‘प्रहरीले तपाईं छिमेकी हो तपाईंले आएर हत्यारालाई खोज्न सहयोग गर्नुपर्यो भनेर फकाएपछि मात्रै अधिकारी नेपाल आएका हुन्,’ स्थानीय स्रोतले भन्यो, ‘नआएको भए प्रहरी नै भारत जाने तयारी गरेको थियो ।’ हत्यारा पक्राउ नपरेका कारण परिवारले बालिकाको शवसमेत अझै बुझेको छैन । अंशुको शव फेला परेको आज आइतबार ४५ दिन र घरबाट बेपत्ता भएको ६२ दिन भएको छ ।

    मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवाल, डीएसपी कोपिला चुडालसमेत पटकपटक घटनास्थल पुगेर बालिकाको हत्या अनुसन्धानमा खटिएका थिए । मोरङ प्रहरीका प्रहरी निरीक्षक सरोज खनालको नेतृत्व लामो समय लेटाङमै बसेर प्रहरीले अनसुन्धान गरेको थियो ।

    त्यस्तै प्रदेश प्रहरी कार्यालयका डिएसी दुर्गा दाहालको नेतृत्वमा समेत अनुसन्धान टोली खटिएको थियो । त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) डिएसपीको नेतृत्वमा ब्यूरोको टोली नै आएर अनुसन्धान गरेको थियो ।

    मोरङ प्रहरी प्रमुख कवित कटवाल घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोसहितको टोली खटिएपछि अभियुक्त पत्ता लाग्न सफल भएको हो । उनका अनुसार शव सडिसकेको र घटनाको प्रकृतिका कारण अनुसन्धानमा जटिलता थियो ।

    स्थानीयको दाबी भने बलात्कापछि हतियार प्रयोग गरेर हत्या भयो भन्ने थियो । शरीर र टाउको छुट्टिनुले शंका बढायो । अंगहरू छुट्टाछुट्टै हुनुको कारण जंगली जनवारको आक्रमण पनि हुनसक्ने प्रहरीले आशंका गरेको थियो।

    अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्थिन् । प्रहरीका अनुसार उनी बेपत्ता भएको दिन पहिलो पटक महिनावारी भएको १२–१३ दिन भएको थियो । नेपाली समाजमा पहिलो पटक महिनावारी हुँदा कडा रूपमा बार्ने चलन छ ।

    ‘महिनावारीका भएका कारण मुड विग्रिएर भएर होला, उनी परिवारसँग कुरा गर्दा बेलाबेला रिसाउने गर्थिन् । प्रहरी स्रोतले भन्यो, ‘त्यो दिन दिउँसो आमाले काम अराउँदा मानेकी थिइनन् ।’

    प्रहरी टोलीले सूक्ष्म रूपमा अनुसन्धानका लागि सो क्षेत्रमा घटना भएको दिन र त्यसपछि सक्रिय रहेका मोबाइल सिग्नलमाथि अनुसन्धान गरिरहेको थियो । गाउँ टोलमा आउने र आएका नयाँ मानिसमापछि पनि सोधपुछ गरेको थियो ।

    बालिकाको परिवार, विद्यालयका शिक्षक, सहपाठी र छिमेकीसँग पनि प्रहरीले पटकपटक सोधपुछ गरेको थियो । बालिका हराएको सूचनापछि सामान्य रूपमा खोजी गरेको प्रहरीले शव भेटिएपछि विषेश टोली नै परिचालन गरेको थियो । तर निष्कर्षमा भने पुग्ने टुङ्गो छैन । प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका कारण निष्कर्षमा पुग्ने बताएको थियो। स्थानीयमा भने कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तै अपराधी नभेटिने हो कि भन्ने चिन्ता थियो।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

    सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फिफा विश्वकप : शनिबार समूह जी, एच र…

    संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति…

    केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

    भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति,…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑