सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा गरिएको थियो । मृत्यु भएकाहरु मध्ये चारजनाको पशुपतिमा राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि जारी छ ।


























काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा