• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

      सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ

      नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

      लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले बुझायो ज्ञापन पत्र

      सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

      नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन :मन्त्री पाण्डे

      शान्तिपूर्ण आन्दोलनमार्फत नै राजसंस्था स्थापित गर्ने लिङ्देनको उद्घोष

      प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

      गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

      सागरनाथ वन क्षेत्र अतिक्रमण प्रकरणमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

      युएस वल्ड क्लास तेक्वान्दो हलिउडले मनायो तीसौ वर्षगाँठ

      दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिनको हिरासतमा राख्न अदालतको अनुमति

      आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

      २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवादको समापन

      हमास र इजरायलबीच कतारमा वार्ता, मध्यस्थता गर्दै कतार र अमेरिका

    होमपेज / अन्य

    सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ५, आईतबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २८४ पटक पढिएको
  • सर्लाही । सर्लाही जिल्लाको पर्सामा सामाजिक सदभाव बिथोल्ने प्रयास भएको छ । पर्सा गाँउपालिका वार्ड नं. ५ बस्ने तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट भएको छ ।

    शनिवार बिहान १० बजेको समयमा तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर सोही ठाउँ बस्ने केही अपराधिक व्यतिmहरुले निर्धात कुटपिट गरेको हो । तशलिम अंसारीको छोरीको बिवाह वार्ड नं. ६ बस्ने लाल महम्मद अंसारीको छोरासँग जेष्ठ ८ गते हुने निश्चित भएको थियो ।

    सोही विवाहको लागि गरगहना बनाउने सम्बन्धमा शनिवार बिहान स्थानीय सुनचादी पसले राजिन्द्र साह सोनारसंग वादविवाद र धक्कामुक्की भएको स्थानीय प्रत्यक्षदर्शी तथा पिडित अंसारीका छोरा कौशर अंसारीले बताएको छ ।

    घटना भएको केहि बेरमै पसले राजिन्द्र साह सोनारले स्थानीय केहि अपराधिक र सामप्रदायिक मानसिकता भएका व्यतिmहरुलाई परिचालन गरि पिडित तसलिम अंसारी र उनका भाईलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट गरेको स्थानीयले बताए । अन्सारीलाई कुटपिट गरेका भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    कुनै पनि विवाद हुँदा प्रहरीलाई खबर गर्नुपर्ने हो । यसरी कानुनलाई आफनो हाथमा लिएर कुनै व्यतिmलाई सुगुरको खोरमा थुनेर कुटपिट गर्नु कानुन विपरित कार्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक सरोज राईले बताए ।

    कानुन उलंघन गर्ने कार्य कुनै पनि हालतमा स्विकार हुदैन । घटनाको बारेमा थप अनुसंन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दोषीहरु माथि कारवाही हुने प्रहरी नायब उपरिक्षक राईले भने ।

    अंसारी माथि कुटपिट गर्ने ४ जना ब्यक्तिहरु पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्लाको सुरक्षा व्यवस्था फित्लो भएको कारण यस्ता धार्मिक तथा सामाजिक द्धण्द फैलाउने व्यक्ति समुहको मनोबल उच्च भएको आम नागरिकको बुझाई छ । यस्ता मानशिकता बोकेका जो कोहीलाई कानुनी कठघरामा उभयाउनुको विकल्प छैन ।

    सर्लाही जिल्लाको पर्सा गाउँपालिका–५ मा सामान्य विवादलाई बहाना बनाउँदै तस्लीम अन्सारी र सलिम अन्सारीलाई सुँगुरको खोरमा थुनेर गरिएको कुटपिट र अपमानजक व्यवहारले सम्पूर्ण मानवता र सामाजिक सभ्यता नै लज्जित भएको नेपाल संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले बताएका छन् ।

    पूर्वगृह राज्यमन्त्री अन्सारीले यस घटनाप्रति कडा आक्रोश प्रकट गर्दै यसलाई “समाजिक एकता, सहिष्णुता र न्यायमूलक राज्य व्यवस्थामाथिको गम्भीर आक्रमण” भनेका हुन् ।

    उनले भनेका छन्, “समाजमा विभाजनको बीउ छर्ने, घृणाको आगो सल्काउने र व्यक्तिगत र सामान्य झगडाहरुलाई सम्प्रदायिक रूप दिन खोजी अपराधीलाई जोगाउन खोज्ने र अपराधीहरूको राजनीतिक धार्मिक र सामाजिक संरक्षण गर्न चाहने कमजोर समुदायलाई लक्षित गरी अपमानजनक व्यवहार गर्ने यस्ता आपराधिक मानसिकताका व्यक्तिहरूलाई राज्यले कुनै हालतमा क्षम्य गर्नु हुँदैन। तीव्र छानबिनसहित दोषीमाथि अविलम्ब कडा भन्दा कडा कारबाही गरिनुपर्छ ।”

    अध्यक्ष अन्सारीले सरकार र सुरक्षाप्रति चेतावनी दिँदै भने, “यदि राज्य यस्ता घटनाप्रति निष्क्रिय रहन्छ, अपराधीहरूलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिन्छ भने यसको परिणाम समाजिक अशान्ति, द्वेष र दण्डहीनताको संस्कृति भएर देखा पर्छ, जसको मूल्य सम्पूर्ण मुलुकले चुकाउनु पर्नेछ।”

    उनले पीडित परिवारलाई तत्काल न्याय दिन, सुरक्षाको प्रत्याभूति गराउन र गरिमासाथ पुनस्र्थापनाका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

    नेपाल संघीय समाजवादी पार्टीले यो घटनालाई गम्भीर मानव अधिकार उल्लंघनका रूपमा लिँदै सम्पूर्ण न्यायप्रेमी नागरिक, नागरिक समाज, राजनीतिक दल र मिडिया जगतलाई आवाज उठाउन आह्वान गरेको छ ।

    “जात, धर्म, वर्ग वा विचारका आधारमा कोही पनि अपमानित, पीडित वा प्रताडित हुनु भनेको सम्पूर्ण राष्ट्रको हार हो। हामी यस्तो अन्यायलाई कहिल्यै सहन सक्दैनौं, विरोधमा अन्तिमसम्म उभिन्छौं।“ उनले भनेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    वीरगंजमा जसपा नेपालको खबरदारी सभा, संघर्षका कार्यक्रम सार्वजनिक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

    सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ

    नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

    लगानिको वातावरण सुनिश्चित गरिदिन आग्रह गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले बुझायो ज्ञापन पत्र

    नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

    नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन :मन्त्री पाण्डे

    प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

    दुर्गा प्रसाईंसहित २६ जनालाई थप ४ दिनको हिरासतमा राख्न अदालतको अनुमति

    जनता सरकार र न्यायपालिका कतैबाट पनि सन्तुष्ट छैनन् : सांसद गौतम

    गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान !

    सामान्य विवादमा सुंगुरको खोरमा थुनेर अंसारी माथि कुटपिट

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

    तिनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको श्रीममतीले दिइन मानव अधिकार आयोगमा निवेदन

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    आज २०८२ वैशाख २८ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

    आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

    कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड

    पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार सहयोग

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    जेठ दोस्रो साता कोटिहोममा कथा वाचिका राधिका दासी आउने

    आर्थिक

    आज पनि घट्यो नेप्से, कारोबार रकम बढ्यो

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑